इटालीबाट आएका विकासले च्यासलबाट ए डिभिजन लिग खेल्ने

५ कात्तिक, काठमाडौं । इटालीमा व्यावसायिक फुटबल खेल्दै आएका नेपाली मूलका खेलाडी विकास मेराग्लियाले च्यासल युथ क्लबबाट शहीद स्मारक ए डिभिजन लिग खेल्ने भएका छन् । युवा खेलाडी विकास र च्यासल क्लबबीच शुक्रबार सम्झौता भएको हो । च्यासल ग्राउण्डमा पत्रकार सम्मेलन गर्दै च्यासल युथ क्लबले विकाससँग लिगका लागि सम्झौता गरेको हो । इटालियन सिरी ए […]