दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

बुटवल : दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्। अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक…

सम्बन्धित सामग्री

दाङ २ : शंकर पोखरेललाई भारी बन्दै रेखा शर्मा

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङमा केन्द्रीय स्तरका नेताको प्रतिष्पर्धाले चुनावी माहाेल तातेको  छ । आगामी ४ मंसिरमा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचकाे प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेकाे हाे । पूर्व मुख्यमन्त्री समेत रहेका पोख्रे...

चुनावी माहोलले तातेको दाङ-२ : एमालेका हेभिवेट शंकर पोखरेललाई रेखा शर्मा भारी

बुटवल । लुम्बिनी प्रदेशको राजधानी दाङमा केन्द्रीय स्तरका नेताको प्रतिस्पर्धाले चुनावी माहोल तातेको छ । मंसिर ४ मा हुने निर्वाचनका लागि दाङ २ बाट एमाले महासचिव शंकर पोखरेल र सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी नेतृ रेखा शर्माबीचको प्रतिष्पर्धाले चुनावी सरगर्मी बढेको हो । पूर्व मुख्यमन्त्रीसमेत रहेका पोख्रेल र माओवादीकी प्रभावशाली नेतृ तथा पूर्वमन्त्री शर्माबीचको प्रतिस्पर्धा देशभरी नै चर्चाको विषय बनेको छ […]