स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच (NCS) र नेशनल डोमेस्टिक कार्ड स्किम (NDCS) को प्रिन्सिपल मेम्बरसिप सम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल श्री गोरख राणा र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री निलेश मान सिंह प्रधानले […]
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरुले पार्टीको महाधिवेशन तत्काल माग गर्नुको कारणबारे स्पष्टीकरण दिएका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले अधिवेशन कहिले गर्ने, नेतृत्व फेर्ने मात्रै नभई देशप्रतिको चिन्ताको विषय जोडेर अधिवेशनको विषय प्रवेश गराएको बताएका हुन्। ‘अधिवेशनको विषय देशप्रतिको चिन्ताको विषय जोडेर हामीले प्रवेश गराएका हौँ। भदौ २३ र २४ गते जेनजीमात्रै होइन सबै […]