योजना आयोगका सदस्य शाहीले दिए राजीनामा

काठमाडौँ । कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीले राजीनामा दिएका छन् । शाहीले सोमबार (आज) मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा पत्र बुझाएका हुन् । पछिल्लो राजनीतिक अन्यौलता, उतार चढाव र आफ्नै व्यवहारिक समस्याका कारण कर्णाली प्रदेश योजना आयोगको सदस्यबाट राजीनामा दिएको उनले जानकारी दिए । उनले प्रदेश सरकार र योजना आयोगले आवश्यक ठानेमा आफू नीति […]