५० प्रतिशत दर्शक राखेर खेलकुद कार्यक्रम सञ्चालन गर्न पाइने

सीसीएमसीको बैठकले कूल क्षमताको ५० प्रतिशत दर्शक राखेर खेलकुदका गतिविधि सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो ।

सम्बन्धित सामग्री

‘पढ्दै कमाउँदै कार्यक्रम’का लागि बन्यो कार्यविधि, सुरुमा ५० प्रतिशत अनुदान पाइने

काठमाडौं : सरकारले ल्याएको ‘पढ्दै कमाउँदै कार्यक्रम’ का लागि कार्यविधि तयार भएको छ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बनाएको ‘पढ्दै कमाउँदै कार्यक्रम सञ्चालन कार्यविधि, २०७८’ अनुसार विद्यालयमा कार्यक्रम सञ्चालन गर्न सुरुमा ५० प्रतिशत रकम स्थानीय तहमा सशर्त अनुदानको रूपमा हस्तान्तरण गरिनेछ।स्थानीय तहले कार्यक्रम कार्यान्वयनका लागि छनोट भएका विद्यालयसँग सम्झौता गरी अनुदान रकम निकासा गर्नेछ।यसका लागि विद्यार्थीले आफू संलग्न व्यावसायिक परियोजना कार्यकाे प्रतिवे