तोयम राया अर्थमा, वाणिज्य सचिवमा मधु मरासिनीलाई स्वागत गरिँदै - BIZMANDU

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाणिज्य सचिव तोयम रायालाई बिदाइ गरेको छ। राया बिहीबार अर्थसचिवमा नियुक्त भएपछि मन्त्रालयबाट बिदाइ भएका हुन्। बिहीबारको मन्त्रिपरिषद् बैठकले वाणिज्य सचिवको जिम्मेवारीमा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयका सचिव मधुकुमार मरासिनीलाई जिम्मेवारी दिएको छ। मरासिनी पूर्व अर्थमन्त्री जनार्दन शर्माको समयमा शिशिर ढुंगानालाई प्रतिस्थापन गर्दै अर्थ सचिव बनेका थिए। बिहीबारको मन्त्रिपरिषद् बैठकको […]