नेपालमा दादुराको संक्रमण बढ्दो : दादुरा रोग के हो ? दादुरा लागेमा के गर्ने ? (टिप्ससहित)

नेपालमा पछिल्लो समय केही ठाउँमा दादुराको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दादुराबाट बच्न अपनाउन पर्ने रोकथामका विषयमा समेत गराउँदै आएको छ । हामिले यस लेखमा के हो दादुरा ? यसबारे कसरी बच्ने ? विषयमा जानकारी गराएका छौं । दादुरा के हो ? दादुरा मिजल्स् भाइरसबाट हुने अति संक्रामक रोग हो । यो […]