आयात प्रतिस्थापन गर्न सात क्षेत्रमा विशेष जोड

नेपाली कांग्रेसले आयात प्रतिस्थापन गर्न सात क्षेत्रलाई विशेष जोड दिने बताएको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा आयात प्रतिस्थापन गर्न विभिन्न क्षेत्रमा विशेष कार्यक्रम लागू गर्ने तयारी गर्दै गर्दा नेपाली कांग्रेसका महामन्त्री गगन थापाको नेतृत्वमा नेपाली कांग्रेसले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत यस विषयमा सुझाव पेश गरेको छ ।राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. स्वर्णीम […]