माओवादी केन्द्रको हुम्लाबाट २ जना केन्द्रीय सदस्य चयन

सिमकोट – नेकपा माओवादी केन्द्रको चालु अधिवेशनबाट हुम्ला जिल्लाबाट दुई जना केन्द्रीय सदस्यमा चयन भएका छन्। माओवादी अध्यक्ष प्रचण्डले घोषणा गरेको केन्द्रीय सदस्य पदमा हुम्लाका दुई जना परेका हुन्। हुम्लाबाट केन्द्रीय सदस्य हुनेमा निवर्तमान केन्द्रीय सदस्य विजय भण्डारी र संघीय सांसद छक्कबहादुर लामा छन्। भण्डारी जलयुद्धका बेला भूमिगत हुँदै विभिन्न आक्रमणमा सहभागी भएका थिए। उनी […]

सम्बन्धित सामग्री

जनसम्पर्क समिति बेलायतले ६ जनालाई गर्‍यो कांग्रेस महासमिति सदस्य चयन

काठमाडौं । नेपाली जनसम्पर्क समिती बेलायतले ६ जनालाई नेपाली कांग्रेसको महासमिति सदस्य चयन गरेको छ । जनसम्पर्क समिती वेलायतका सभापति युवराज गुरुङले २६ जनवरी २०२३ मा वसेको समितिको बैठकबाट महासमिति सदस्य चयन गरेको उल्लेख गर्दै नेपाली कांग्रेस केन्द्रिय निर्वाचन समितिलाई पत्राचार गरेका हुन् । महासमिति सदस्यहरुमा बिनोद मोक्तान, इन्द्रहाङ लिङदेन, कोपिला सुब्बा, कुमारी गुरुङ, केश […]

२९ असोजभित्र महासमिति सदस्य चयन गर्न कांग्रेसको निर्देशन

१७ असोज, काठमाडौं । नेपाली कांग्रेसले महासमिति प्रतिनिधि चयन हुन बाँकी रहेका जिल्लामा २९ असोजभित्र नाम पठाउन निर्देशन दिएको छ । १४ औं महाधिवेशनअघि २५ वटा जिल्लामा महासमिति सदस्य चयन भएका छैनन् । मंसिर १३ देखि १५ सम्म हुने महासमिति बैठकका लागि प्रतिनिधि चयन गर्नुपर्ने भएकाले नामावली पठाउन निर्देशन दिइएको निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले […]

पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्य चयन

३० साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का काठमाडौं जिल्ला क्रिकेट संघको सदस्यमा चयन भएका छन् । मंगलबार सम्पन्न काठमाडौं जिल्ला क्रिकेट संघको चौथो वार्षिक साधारण सभाले दिवाकर घलेको नेतृत्वमा कार्यसमिति चयन गरेको छ, जसमा पारस सदस्य चयन भएका हुन् । खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पारस जिल्लाको सदस्य बनेका हुन् […]

म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन

म्याग्दी -म्याग्दीका सबै पालिकामा कार्यपालिका सदस्य चयन भएका छन् । वैशाख ३० गते भएको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको मतदानबाट एक नगरपालिका ५ गाउँपालिका रहेको म्याग्दीमा कार्यपालिका सदस्य चयन गरिएको हो । मंगला, अन्नपूर्ण एमाले एकल बहुमतबाट कार्यपालिका सदस्य चयन भएको छ भने बेनी नगरपालिका, रघुगंगा धवलागिरी गाउँपालिकामा गठबन्धन उम्मदेवार कार्यपालिका सदस्यमा निर्वाचित भएका छन् । भने […]

११ पालिकामा कार्यपालिका सदस्य चयन, छ मा सर्वसम्मत र पाँचमा निर्वाचन

गुल्मी । गुल्मीका ११ पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका बाहेक सबै पालिकामा कार्यपालिका सदस्यको निर्वाचन सकिएको हो । निर्वाचन सकिएकामध्ये छ पालिकामा सर्वसम्मत र पाँचमा निर्वाचनमार्फत कार्यपालिका सदस्य चयन गरिएको हो । छ पालिकामा सर्वसम्मत मालिका, इस्मा, गुल्मीदरबार, रुरुक्षेत्र, सत्यवती र धुर्कोट गाउँपालिकामा सर्वसम्मत कार्यपालिका सदस्य निर्वाचित भएका छन् । […] The post ११ पालिकामा कार्यपालिका सदस्य चयन, छ मा सर्वसम्मत र पाँचमा निर्वाचन appeared first on राजधानी राष्ट्रिय दैनिक.

माओवादीको महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य चयन [नामावलीसहित]

नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । २३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै माओवादी केन्द्रको महाधिवेशन आइतबार सम्पन्न भएको हो। पुस ११ गतेदेखि राजधनीमा महाधिवेशन सुरु भएको थियो । महाधिवेशनले २३६ सदस्य केन्द्रीय सदस्यहरु चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिए ।  खुल्लाबाट १११ जना र समावेशीबाट १२५ जना गरी जम्मा २३६ जना केन्द्रीय सदस्यहरुको नाम महाधिवेशनको बन्दसत्रले सर्वसम्मत् रुपले पारित गरेको उनले बताए ।  बाँकी ६३ जना केन्द्रीय सदस्य र पदाधिकारीबारे निर्णय भने सोमबार नवनिर्...

दुई सय ३६ केन्द्रीय कमिटी चयन गर्दै सकियाे माओवादीकाे महाधिवेशन

काठमाण्डाै – दुई सय ३६ जना केन्द्रीय कमिटी सदस्य चयन गर्दै नेकपा (माओवादी केन्द्र) को आठौँ राष्ट्रिय महाधिवेशन सकिएकाे छ । गएकाे पुस ११ गतेदेखि सुरु भएकाे माओवादी केन्द्रको आठौँ महाधिवेशन आज आइतवार सकिएकाे हाे । महाधिवेशनले दई सय ३६ जना केन्द्रीय सदस्य चयन गरेको नेता कृष्णबहादुर महराले जानकारी दिनुभयो । खुलाबाट एक सय ११ जना र समावेशीबाट एक सय २५ जना गरी दुई सय ३६ जना केन्द्रीय सदस्यको नाम महाधिवेशनको बन्द सत्रले सर्वसम्मत रूपले पारित गरेको उहाँले बताउनुभयो । बाँकी ६३ जना केन्द्रीय सदस्य...