पुटिनले अर्को हप्ता सी जिन्पिङसँग भेट गर्ने

काठमाडौँ- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका चिनियाँ समकक्षी सी जिन्पिङबीच आगामी साता भेटवार्ता हुने भएको छ । दुई मुलुकका राष्ट्रपतिबीच आगामी साता मध्य एसियाली मुलुक उज्वेकिस्तानमा भेट हुने भएको हो । उज्वेकिस्तानको समरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुबै नेताबीच भेटवार्ता हुन […]