जनकपुरधाम : प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा २ जना महिलासहित ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेश २ को २ वटा जिल्लामा कोराना संक्रमित थपिएका हुन्।
प्रदेश २ को सर्लाहीमा १ जना महिला र ४ जना पुरुष गरी ५ जनामा कोरोना संक्रमण