धनगढी – मंसिर ४ गते हुने निर्वाचनमा अस्थायी मतदाताका लागि सुदूरपश्चिम प्रदेशमा २२ वटा मतदान केन्द्र ताकिएको छ। यो प्रदेशको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतदान प्रक्रियाका लागि निर्वाचन आयोगले २२ वटा अस्थायी मतदान केन्द्र तोकेको हो। आयोगले अस्थायी मतदाताका लागि सुदूरपश्चिमका ९ वटै जिल्लामा अस्थायी मतदान केन्द्र तोकेको छ। आयोगले मतदान केन्द्र तोकेसँगै […]