आत्महत्या घटना रोकथाम तथा नियन्त्रण गर्न सचेतना अभियान

माेरङ –  बढ्दो आत्महत्या घटना रोकथाम तथा नियन्त्रणका लागि प्रदेश १ प्रहरीले सचेतना अभियान सुरू गर्ने भएको छ। विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा पत्रकारसंगको भेटका क्रममा प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरीले बढ्दो आत्महत्या रोकथामका लागि प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सहकार्यमा शनिबारबाट विशेष अभियान सुरू गर्न लागेको जानकारी दिए। आत्महत्याको सन्दर्भले […]