राष्ट्रिय अनुसन्धानमै नक्कली कर्मचारी नियुक्त, तलब नपाएपछि बाहिरियो घटना

प्रहरीको अनुसन्धानमा पक्राउ परेका खाँले वर्मालाई २०८० भदौ ३ गते जागिर लगाएर तलब नदिएपछि घटनाको रहस्य बाहिरिएको हो।

सम्बन्धित सामग्री

१६ जनाको दरबन्दी भएको ठाउँमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ

टीकापुर । कैलालीको धनगढी उपमहानगरपालिकामा दरबन्दीभन्दा बढी स्वास्थ्य सेवाका कर्मचारी कार्यरत हुँदा तलब खुवाउन समस्या भएको छ । उपमहानगरमा दरबन्दीभन्दा धरै कर्मचारी थपिन पुग्दा त्यहाँ कार्यरत स्वास्थ्यका कर्मचारीले ६ महिनादेखि तलब खान पाएका छैनन् । उपमहानगरमा कर्मचारी समायोजन हुँदा १६ जना स्वास्थ्य सेवाका कर्मचारीको दरबन्दी कायम गरिएकोमा ५४ जना स्वास्थ्य सेवाका कर्मचारी पुगेपछि ६ महिनादेखि […] The post १६ जनाको दरबन्दी भएको ठाउँमा ५४ जना कार्यरत, तलब खुवाउनै धौ धौ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चन्द्रनगर गाउँपालिकाले गर्याे करारमा कार्यरत कर्मचारी १५ प्रतिशत तलब वृद्धि

चन्द्रनगर । चन्द्रनगर गाउँपालिकाले करारमा कार्यरत कर्मचारीहरुको १५% तलब वृद्धि गरेको छ । गाउँपालिकाले आफनो गाउँपालिकामा कार्यरत आन्तरिक श्रोतबाट तलब भत्ता पाउने करारका कर्मचारीहरुको तलबमा २०७९ साउन १ देखि लागुहुने गरि १५ प्रतिशत तलब वृद्धि गर्ने निर्णय गरेको छ । देशमा बढेको मंहगी र नेपाल सरकारले स्थायी कर्मचारीको तलवमा गरेको १५ प्रतिशत वृद्धिलाई मध्यनगर गर्दै […] The post चन्द्रनगर गाउँपालिकाले गर्याे करारमा कार्यरत कर्मचारी १५ प्रतिशत तलब वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

औद्योगिक क्षेत्रले तलब र सुविधामा खर्च गर्छ वार्षिक एक खर्बभन्दा बढी

१८ असोज,काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानले एक वर्षमा तलब, ज्याला र सुविधामा एक खर्ब ७ अर्ब रुपैयाँभन्दा धेरै नगद खर्चिने गरेको पाइएको छ । केही दिनअघि प्रकाशित राष्ट्रिय औद्योगिक सर्भेकाअनुसार नेपालका ६० हजार १८५ वटा उद्योगमा ३ लाख ८१ हजार ६८७ जना श्रमिक कर्मचारी छन् । उनीहरुमध्ये विद्युत ग्यास, बाफ तथा वातानुकुलीन क्षेत्रमा काम गर्ने […]

४० दिनमा ३१ दिनसम्म क्याम्पसमा अनुपस्थित

अमृत साइन्स क्याम्पसका प्रमुखदेखि कर्मचारी महिनौँ गैरहाजिर, तलब–भत्ता असुल गर्न राष्ट्रिय सतर्कताको निर्देशन ठमेलस्थित अमृत साइन्स क्याम्पसका क्याम्पस प्रमुख, प्राध्यापकदेखि कर्मचारी महिनौँसम्म कार्यालय अनुपस्थित भएर तलब–भत्ता लिने गरेको पाइएको छ । बिदा...

विद्यालय कर्मचारी परिषद्लाई वार्तामा आउन आग्रह

काठमाडौँ– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय कर्मचारी परिषद्लाई विद्यालय बन्दका कार्यक्रम स्थगन गरी वार्तामा आउन पत्राचार गरेको छ । मन्त्रालयले आज परिषद्को राष्ट्रिय समितिलाई पत्र पठाइ नेपाल शिक्षक महासङ्घमार्फत वार्ताबाट समस्याको समाधान गर्न आग्रह गरेको हो । तलब सुविधामा विभेद भएको विषयमा परिषद्ले आन्दोलन गर्दै आएको छ । सरकारको बजेट वक्तव्यबाट विद्यालयका कर्मचारीको तलब […]

अनावश्यक तलब वृद्धि अर्थतन्त्रले धान्न सक्दैन

निजामती राजपत्रांकित कर्मचारीको स्वार्थबस अघि बढ़ाइएको र बिचमा अलपत्र परेको तलब वृद्धि’boutमा सर्वसाधारण नेपाली नागरिकले जानकारी पाउन नितान्त आवश्यक ठानिएकाले यस लेखमा चर्चा गरिनेछ । सुरक्षा अंगका कतिपय पदसँग मर्यादा क्रममा माथि भए पनि तलबमान नमिलेको भन्दै योजनाबद्ध रूपमा उपसचिवस्तरको कर्मचारीको हस्ताक्षर गराई संसदीय समितिको परिपत्रको आडमा निजामती कर्मचारी (राजपत्रांकित)ले भारी तलब वृद्धिको प्रस्ताव पठाएका […] The post अनावश्यक तलब वृद्धि अर्थतन्त्रले धान्न सक्दैन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

नेपाली क्रिकेट खेलाडीको तलब बढ्यो

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको तलब बढाएको छ । बुधबार बसेको क्यानको बोर्ड बैठकले राष्ट्रिय क्रिकेट टिमका खेलाडी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको तलब बढाएको हो । बढेको तलब २०२२ अप्रिल १ गतेबाट लागु हुने क्यानले जनाएको छ । क्यानले पुरुष खेलाडीको सबै ग्रेडमा समान १० […]

तलब वृद्धि थोरै भएको भन्दै पाकिस्तानका सरकारी कर्मचारी आन्दोलित

जेठ २९, इस्लामावाद(पाकिस्तान) । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका छन् ।            सरकारले नयाँ आर्थिक वर्षमा १० प्रतिशत मात्रै तलब वद्धि हुने घोषणा गरेपछि कर्मचारीले तलब वृद्धि थोरै भएको भन्दै आन्दोलन शुरु गरेका हुन् ।उनीहरुले शुक्रवार बृहत प्रदर्शन गर्दै कम्तीमा २५ प्रतिशत तलब वृद्धि हुनुपर्ने मागसमेत गरेका छन् ।            गत तीन वर्षदेखि कर्मचारीहरुको तलब वृद्धि नभएकाले यस वर्ष धेरै वृद्धि हुनुपर्ने उनीहरुको भनाइ रहेको छ ।  आन्दोलनकारीले करारका कर्मचारीहरुलाई स्थायी गर्नुपर्ने माग पनि राखेको जीयो न्यूजले समाचार सम्प्रेषण गरेको छ ।            प्रदर्शनकारीहरुले अर्थमन्त्रीसमेतलाई लक्षित गर्दै राष्ट्रिय संसद भवन अगाडि प्रदर्शन गरेका थिए । १० प्रतिशत मात्रै तलब वृद्धि गर्ने निर्णय संशोधन गर्न पनि उनीहरुले माग गरेका छन् ।            “सरकारले कम्तीमा २५ प्रतिशत तलब वृद्धि  नगरेमा जुनको अन्त्यसँगै कडा आन्दोलन घोषणा गर्न बाध्य हुने एक कर्मचारी नेताले बताएका छन् ।            कर्मचारीहरुको आन्दोलनप्रति पाकिस्तान पिपल्स पार्टी (पीपीई) का अध्यक्ष बिलावाल भुट्टो जर्दारीले समर्थन गरेका छन् । कर्मचारीले आयोजना गरेको विरोध कार्यक्रममा समेत शुक्रवार उनी सहभागी भएका  थिए । रासस/ एएनआई