पाल्पामा कांग्रेसले टुंग्यायो उम्मेदवार

१२ वैशाख, पाल्पा । नेपाली कांग्रेसले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि पाल्पाका भाग परेका सबै स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ । पाँच दलीय गठबन्धनमा भागबन्डा भएअनुसार कांग्रेसले ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो । जसअनुसार तानसेनको प्रमुखमा सन्तोषलाल श्रेष्ठ, रामपुर नगरपालिका प्रमुखमा रमणबहादुर थापा र उप-प्रमुखमा बालकुमारी […]

सम्बन्धित सामग्री

पाल्पामा कांग्रेसले टुंग्यायो स्थानीय तहका उम्मेदवार

बुटवल : नेपाली कांग्रेस पाल्पाले स्थानीय तहका उम्मेदवार टुंगो लगाएको छ। पाँच दलीय गठबन्धनमा भागबण्डा भएअनुसार ६ पालिका प्रमुख र उपप्रमुखको उम्मेदवार चयन गरेको हो। तानसेन नगरपालिकाको नगरप्रमुखको उम्मेदवारका लागि सन्तोषलाल श्रेष्ठ उम्मेदवार बनेका छन्। रामपुर नगरपालिकामा रमणबहादुर थापा नगर प्रमुखको उम्मेदवार बनेका छन्। रामपुरको उपप्रमुखमा बालकुमारी थापा उम्मेदवार चयन…