यू-१५ महिला टिम स्वदेश फिर्ता

काठमाडौं । बंगलादेशमा आयोजना भएको यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलको उपाधि विजेता नेपाली टोली शनिबार स्वदेश फर्किएको छ । उपाधि विजेता टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । नेपालले अपराजित रहदै उपाधि जितेको थियो । ढाकामा शुक्रबार भएको डबल राउण्ड रोबिन लिगको अन्तिम खेलमा बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै नेपाल […]