ढुंगा लागेर घाइते भएकी महिलालाई उपचारमा समस्या

भिरबाट खसेको ढुंगा लागेर घाइते भएकी एक महिलालाई रकम अभावले उपचारमा समस्या भएको छ । बझाङको विकट साइपाल गाउँपालिका वडा नम्बर–१, की एकल महिला पुनीदेवी बोहराको उपचारमा समस्या भएको हो ।

सम्बन्धित सामग्री

आन्दोलनकारीको आक्रमणबाट घाइतेको उपचारमा समस्या

संसद्बाट एमसीसी पारित भएसँगै गत सोमबार साना ८ दलले नेपाल बन्दको आह्वान गरे । आन्दोलनकारीले कांग्रेस, एमाले र माओवादी केन्द्रका पार्टी कार्यालयमा ढुंगामुढा र आगजनीको प्रयास गरेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्युसमेत जारी गर्‍यो । सोही दिन प्रदर्शनकारीको ढुंगा प्रहारबाट होटल व्यवसायी ३८ वर्षीय रणबहादुर डाँगी गम्भीर घाइते भए । आर्थिक समस्याका कारण उनको उपचारमा समस्या भएको छ ।

एमसीसीविरुद्धको आन्दोलनमा घाइते भएका डाँगीको उपचारमा समस्या

२२ फागुन, सुर्खेत । अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताविरुद्धको आन्दोलनका क्रममा घाइते भएका सुर्खेतका रणबहादुर डाँगीको उपचारमा समस्या देखिएको छ । फाल्गुन १६ गते प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट सख्त घाइते भएका ३८ वर्षीया होटल व्यवसायी डाँगीको आर्थिक अभावका कारण उपचारमा समस्या देखिएको हो । ढुंगा प्रहारबाट टाउको, दाँत, नाक र आँखामा चोटग्रस्त डाँगीको वीरेन्द्रनगरको देउती अस्पतालमा […]