मध्यविन्दु नगरपालिकामा एमाले विजयी

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को मध्यविन्दु नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । एमाले उमेदवार भीमलाल अधिकारीले १६ हजार २१२ मत प्राप्त गरे । निकटतम रहेका कांग्रेसका सूर्य बहादुर गुरुङले १४ हजार ६४५ मत प्राप्त गरे ।  उपप्रमुखमा एमालेबाटै पूर्ण कला चौधरीले जित हासिल गरिन् । उनले १६ हजार १२२...