स्थानीय निर्वाचनमा १ करोड ७९ लाख मतदाता

२०७४ सालको निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९३८ जना मतदाता कायम रहेको जनाउँदै आयोगले पछिल्लो पाँच वर्षमा २५ लाख नयाँ मतदाता थपिएको जनाएको छ। २०७७ पुस ५ गतेलाई कायम गर्दा १ करोड ६२ लाख ४३ हजार ११० जना मतदाता हुने उल्लेख छ।...

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनमा कुन पदमा कति मत बदर ?

१० साउन, काठमाडौं । ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा तीन लाख मत पूर्ण रुपमा बदर भएको छ । निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको विवरण अनुसार, कुल खसेको १ करोड २५ लाख ८४ हजार मतमध्ये २ दशमलब ४ प्रतिशत मत पूर्ण रुपमा बदर भएको हो । बदर भएको तीन लाख दुई हजार बाहेक बाँकी रहेको […]

स्थानीय चुनावका लागि २ करोड ७ लाख मतपत्र

काठमाडौं : निर्वाचन आयोगले वैशाख ३० गते हुने मतदानका लागि जम्मा मतदाता संख्याभन्दा करिब तीस लाख बढी मतपत्र छापेको छ।स्थानीय तहको निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७२३ जनाले भोट खसाल्न पाउनेछन्। देशभरका ७५३ वटै पालिकाका लागि २ करोड ७ लाख ४ हजार मतपत्र छपाइ गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले थाहाखबरलाई जानकारी दिए।उनले योपटक आयोगले अनुमान गरेभन्दा बढी स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका कारण ५३ पालिकाका मतपत्र पुनः छपाइ गर्नु परेकाले मतपत्र अझ बढी हुनु स्वाभाविक भएको

देशभर १ करोड ७७ लाख कुल मतदाता मध्ये कुन प्रदेशमा कति ?

काठमाडौं, २० चैत्र । गत निर्वाचनमा भन्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मतदाताको संख्या बढ्ने भएको छ । २०७९ बैशाख २९ गतेसम्म १८ वर्ष पुरा भएका मतदाताको कुल संख्या १ करोड ७७ लाख ३३ हजार ७ सय २३ पुग्ने निर्वाचन आयोगले जनाएको छ । जसमध्ये ८७ लाख ४१ हजार ५३० जना महिला, ८९ लाख […]

कुल मतदाता १ करोड ७७ लाख ३३ हजार

काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतदाताको अन्तिम सूची सार्वजनिक गरेको छ । निर्वाचनमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन् । आयोगले मतदाता नामावलीमा नाम दर्ता भएकाको अन्तिम जाँचबुझ गरी आइतबार अन्तिम नामावली सार्वजनिक गरेको हो । जसअनुसार ८९ लाख ९२ हजार […] The post कुल मतदाता १ करोड ७७ लाख ३३ हजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

स्थानीय चुनाव : देशभरि १ करोड ७७ लाख मतदाता

काठमाडौं : यसपटक देशभरि १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाताले स्थानीय तह निर्वाचनमा मत खसाल्न पाउने छन्। निर्वाचन आयोगले वैशाख ३० गते हुने चुनावमा देशभरि उक्त संख्यामा मतदाता रहेको आज (आइतबार) अन्तिम मतदाता नामावली सार्वजनिक गरेको हो।आयोगले सार्वजनिक गरेको मतदाता नामावलीअनुसार देशभरि ८९ लाख ९२ हजार १० जना पुरुष र ८७ लाख ४१ हजार ५ सय ३० जना महिला मतदाता रहेका छन्। अन्य लैंगिक पहिचानका मतदाता भने जम्मा १ सय ८३ जनामात्र रहेको आयोगले जनाएको छ।आयोगका अनुसार सबैभन्दा

स्थानीय निर्वाचनमा एक करोड ७७ लाख बढी मतदाता

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको छ । बैशाख ३० गते हुने चुनावका लागि मतदाता नामावली माथिको दावी विरोधपछि कुल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ कायम भएको एक आयुक्तले रातोपाटीलाई जानकारी दिए ।आयोगका अनुसार ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५ सय ३० महिला, र अन्य १ सय ८३ मतदाता रहेका छन् । यसअघि भएको २०७४ सालको निर्वाचनपछि हालसम्म ३६ लाख हाराहारी मतदाता संख्या बढेको छ । पाँच बर्षको अवधीमा ३६ लाख ५९ हजार दुई सय ९९ मतदाता बढेको हो । पाँ

स्थानीय तहको चुनावमा २ करोड मतपत्र छापिने

निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा २ करोड मतपत्र छाप्ने तयारी गरेको छ । बिहिबार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सहप्रवक्ता सुर्यप्रसाद अर्यालले करिब १ करोड ७७ लाख मतदाता रहेको र मतदाता संख्या भन्दा १० देखि १५ प्रतिशत मतपत्र प्रकाशन गरिने जानकारी दिए । मतपत्र छपाइका लागि जनक शिक्षा सामग्री केन्द्रसँग छलफल प्रक्रिया अघि बढाइएको जानकारी दिए । यद्यपी जनक शिक्षालाई दिने निर्णय भने भइसकेको छैन् । आयोगले निर्वाचन प्रयोजनका लागि दर्ता भएका राष्ट्रिय दलक

स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७९ राजनीतिक दलले प्रतिस्पर्धा गर्ने भएका छन् । स्थानीय निर्वाचन प्रयोजनका लागि निवेदन दिएका मध्ये ७९ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको हो । आयोगले १ करोड ७८ लाख ३४ हजार ७ सय ६५ मतदाताको नामावली तयार गरी स्थानीय तहको सबै वडामा फागुन १९ गते […]

स्थानीय तह निर्वाचनमा १ करोड ७९ लाख मतदाता हुने आयोगको अनुमान

आगामी बैशाख ३० हुने स्थानीय तह निर्वाचनमा एक करोड ७९ लाख मतदाता पुग्ने अनुमान गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आइतबार जारी गरेको विज्ञप्तिमा आगामी बैशाख २९ गतेसम्म कट अफ डेट निर्धारण गरेको भन्दै उक्त संख्यामा मतदाता पुग्ने आयोगले अनुमान गरेको बताएका हुन् ।‘आसन्न स्थानीय तह सदस्यको निर्वाचनमा १८ वर्ष उमेर पुग्ने दिन २०७९ साल वैशाख २९ गते अर्थात स्थानीय तहका सदस्यको निर्वाचन हुने दिनभन्दा ठीक अघिल्लो दिनलाई आधार मान्ने गरी निर्दिष्ट मिति (Cut off date) निर्धारण  गरेको छ