सेयर बजारमा उत्साहजनक वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज उत्साहजनक वृद्धि भएको छ। आज कारोबार समयदेखि नै बढ्न थालेको नेप्से परिसूचक ७९ अंकले बढेको हो। यस क्रममा आज नेप्सेमा १० अर्ब २८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यस्तै आज एक करोड ९७ लाख कित्ता सेयर किनबेच भएको छ। नेपाल धितोपत्र बोर्डको प्रतिवेदनपछि घट्न थालेको बजार आज भने उत्साहजनक रुपमा बढेको हो।

सम्बन्धित सामग्री

मौद्रिक नीतिपछिको सेयर बजार : ६१ अंकले बढ्दा २ अर्ब ७३ करोडको कारोबार

मौद्रिक नीतिपछिको पहिलो दिन नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको थियो । यसपछि आइतबार खुलेको बजारमा एकैदिन ६१ अंकको वृद्धि आएको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक ६१.०५ अंकले बढ्दै २ हजार ७८.५१ अंकमा उक्लिएको हो । उसो त उत्साहजनक बजारमा आज २ अर्ब ७३ करोड ९ लाख माथिको कारोबार भएको छ । मौद्रिक नीतिले यसअघिको सेयर धितो कर्जा (मार्जिन ल्यान्डिङ) को ४/१२ को व्यवस्थामा परिमा

दुई दिनमा डेढ सय अंकले उकालो लाग्यो नेप्से, आजै ९२ अंकको वृद्धि

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार ९२ अंकको उत्साहजनक वृद्धि देखिएको छ । कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार अन्तिम समयसम्म झण्डै एक सय अंकले बढेर बन्द भएको हो । यससँगै, पछिल्लो दुई दिनमा नेप्सेमा १४८ अंकको सुधार आएको छ । हिजो मंगलबार पनि उकालो लागेको सेयर बजारमा ५६ अंकको सुधार आएको थियो ।२४ सय २५ अंकबाट कारोबार सुरु भएको नेप्सेमा ९२ अंकको सुधार आउँदा परिसूचक २५ सय ७ अंकमा पुगेको छ । यसक्रममा ८१ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५२ करोडको कारोबार भएको छ । यो अघिल्ला दिनहरूकोभन्दा ब

सेयर बजारमा उत्साहजनक वृद्धि, आजै ९७ अंकले वृद्धि

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा उत्साहजनक वृद्धि भएको छ। आज साताको पहिलो कारोबार दिन आइतबार नै सेयर बजारमा उत्साहजनक वृद्धि आएको हो। यस क्रममा आज ११ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। यसैगरी दुईकरोड ८८ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले बताएको छ। कारोबार समयदेखि नै बढ्न थालेको सेयर बजार बन्द हुँदासम्म २९सय ८० अंकमा पुगेर रोकिएको छ।

बजार बढ्दा सबै समूहमा उत्साह

काठमाडौं। आज सेयर बजारमा कारोबार भएका सबै १३ वटै समूहमा उत्साहजनक वृद्धि आएको छ। सेयर बजार परिसूचक ७९ अंकले बढेको दिन १३ वटै समूह बढेका हुन्। सबैभन्दा बढी जीवन बीमा समूह ३८७ अंक र निर्जीवन बीमा समूह३७५ अंकले बढेका छन्। यसैगरी विकास बैंक समूह२५१, उत्पादनमूलक समूह १६२ अंकले बढेको छ। आज सबैभन्दा कम म्यूचुल फण्ड समूह ०.२१ अंकले बढेको छ।

अर्थतन्त्र संकुचनमा, सेयर बजार उचाइमा

सेयर बजार बढ्नु सकारात्मक रहे पनि तत्काल नेपाली सेयर बजारले अर्थतन्त्रको ऐना बन्ने सामथ्र्य पनि राख्दैन । कोरोना कहरले आर्थिक गतिविधि शिथिल हुँदै गएर पछिल्ला करिब नौ महिनादेखि अर्थतन्त्र संकुचित हुँदै गइरहेको परिप्रेक्ष्यमा सेयर बजारमा भने एकाएक उत्साह देखिएको छ । विगतका आर्थिक वर्षहरूमा हेर्ने हो भने आर्थिक वृद्धि उत्साहजनक भएका वर्षमा सेयर बजारमा पनि […]