बिना अनुमतिपत्रका सवारीसाधन वैशाख ३० गते चलाउन नपाइने

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनअन्तर्गत मतदानको दिनका लागि सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७९ जारी गरेको छ । आयोगबाट वैशाख २२ गते स्वीकृत भएको मापदण्डमा उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधिले मतदानको दिन सवारी साधन चलाउनका लागि तोकिएबमोजिमको ढाँचामा सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनु पर्नेछ । यसरी निवेदन परेमा मुख्य निर्वाचन अधिकृत वा […]

सम्बन्धित सामग्री

उपनिर्वाचन : पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा गाडी चल्ने

तनहुँ : वैशाख १० गते तनहुँ क्षेत्र नं १ मा हुने उपनिर्वाचनका लागि उक्त दिन पृथ्वीराजमार्गमा प्रहरी सुरक्षामा सवारीसाधन चलाइने भएको छ। उक्त खण्डअन्तर्गत मुग्लिनदेखि चापाघाटसम्म प्रहरी स्कर्टिङमा सवारीसाधन सञ्चालनको व्यवस्था मिलाउन लागिएको हो।त्यस दिन उपनिर्वाचन हुने क्षेत्रअन्तर्गतका ठाउँमा भने यात्रु झर्न वा चढ्न नपाउने प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए। मुग्लिनबाट पोखरातर्फ जान आउने सवारीसाधन वा चापाघाटतर्फ मुग्लिनतर्फ जाने सवारीसाधनलाई डेढ घण्टाको फरकमा स्कर्टिङ गरिने उनले बताए।

सवारीसाधन आयात प्रतिबन्धको असर

विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले गत वैशाखदेखि महँगा सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको छ । पटक पटक थप गर्दै उक्त प्रतिबन्ध यही मंसिर मसान्तसम्म लम्ब्याइएको छ । व्यवसायीले सवारीसाधन आयात गर्न नपाएपछि मुलुकभरका ७४ वटा सोरुम बन्द भएका छन् । सोरुम बन्द भएसँगै सयौंको संख्यामा रोजगारी पनि गुमेको छ । सरकारले गत वैशाख १३ गतेदेखि […]

अनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह

जिल्ला प्रशासन कार्यालय काठमाडौँले निर्वाचनको दिन वैशाख ३० गतेअनुमति नलिएका सवारीसाधन नचलाउन आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले एक सूचना प्रकाशित गरी निर्वाचनको दिन बिहान ६ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म अत्यावश्यक र सवारी अनुमति पास लिएकाबाहेक अन्य सवारीसाधन नचलाउन आग्रह गरेको हो । स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ७१ (मादक पदार्थ …

बैशाख ३० गते क–कस्ले सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

बैशाख ३० गते हुने स्थानीय तहको चुनावको दिन सरकारले अत्यावश्यक बाहेकका सवारीसाधन गुड्न नदिने भएको छ। निर्वाचनको दिन लामो तथा छोटो दुरीका सबैजसो सवारीसाधन बन्द रहने छन्।  गृह मन्त्रालयका अनुसार चुनावी...

कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउनेछन् ?

निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ । यही वैशाख ३० गतेको निर्वाचनका लागि आयोगले सोमबार निर्देशिका जारी भएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमति पत्र लिएर मात्र प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउने छन्। जसअनुसार महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख र वडाध्यक्ष वा वडा सदस्यले बढीमा दुई वटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने छन् । नगरपालिका

कुन उम्मेदवारले कति सवारी साधन प्रयोग गर्न पाउँछन् ?

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तहका उम्मेदवारहरूका लागि सवारीसाधन प्रयोग निर्देशिका जारी गरेको छ ।  वैशाख ३० गतेको निर्वाचनका लागि यस्तो निर्देशिका जारी भएको हो । निर्वाचन आचारसंहिता कार्यान्वयन कार्यविधि, २०७९ का अनुसार उम्मेदवारले निर्वाचन अधिकृतबाट अनुमतिपत्र लिएरमात्रै निर्वाचन प्रचारप्रसारका लागि सवारीसाधन प्रयोग गर्न पाउनेछन्।  महानगरपालिका तथा उपमहानगरपालिकाका प्रमुख वा उपप्रमुख वा वडाध्यक्ष र वडा सदस्यले […]

निर्वाचन आयोगले यो वर्ष सवारीसाधन नकिन्ने

निर्वाचन आयोगले यो वर्ष सवारी साधन खरिद नगर्ने भएको छ । आयोगले अघिल्ला निर्वाचनका बेला सवारी साधन खरिद गर्ने गरेपनि आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको चुनावका लागि बजेट थोरै भएका कारण सवारी साधन खरिद नगर्ने भएको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यो वर्ष अर्थ मन्त्रालयले मितव्ययिता अपनाउन भन्दै कम बजेट सीमा तोकेकोले आयोगले सवारी साधन नकिन्ने बताए । रातोपाटीसँग कुरा गर्दैै आयोग प्रवक्ता पौडेलले भने, ‘आयोगले यो वर्ष सवारी साधनका नाममा एउटा साइकलपनि किन्दैन । य

उपत्यकामा अझै एक साता सार्वजनिक सवारीसधान चलाउन नपाइने

काठमाडौं। काठमाडौं उपत्यकामा अझै एक साता सार्वजनिक सवारीसाधन चलाउन नपाइने भएको छ। उपत्यकामा तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले आज निषेधाज्ञा एक साताको लागि थप गर्दै सो अवधिमा सार्वजनिक सवारीसाधन चलाउन नपाउने जनाएका हुन्। कोरोना नियन्त्रण गर्न गत वैशाख १६ गतेदेखि निषेधाज्ञा सुरु भएपछि सार्वजनिक यातायात सञ्चालनमा रोक लगाउँदै आइएको छ।

कञ्चनपुरमा निषेधाज्ञा झन् कडा, वैशाख ३१ गतेसम्म लागू

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोना भाइरस संक्रमण रोकथामका लागि गरेको निषेधाज्ञा झन् कडा गर्दै वैशाख ३१ गतेसम्म लागू गरेको छ । प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले सोमवार आदेश जारी गर्दै वैशाख २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू हुने जनाएका छन् । आदेशमा सार्वजनिक निर्माणका लागि निर्माणस्थल बाहिर सवारीसाधन चलाउन वा मानिस आवतजावत गर्न नपाइने उल्लेख छ । यसअघि निर्माण सामग्री ढुवानीका साधन सञ्चालन गर्न दिइएको थियो ।

उपत्यकामा निषेधाज्ञा–चोकचोकमा कडा चेकजाँच, तस्बिरमा हेर्नुहोस्

काठमाडौं उपत्यकामा बिहीबार बिहानदेखि निषेधाज्ञा गरिएको छ।  कोरोना भाइरसको बढ्दो संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि स्थानीय प्रशासनले पहिलो चरणमा वैशाख २२ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञापछि सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । प्रशासनले अत्यावश्यकबाहेकका त्यस्ता सवारीसाधन सञ्चालनमा रोक लगाएपनि कतिपयले निषेधाज्ञा उलंघन गर्न सक्ने भएकाले चेकजाँचलाई कडा पारेको छ । प्रहरीले राजधानीका चोकचोकमा कडा चेकजाँच गरिरहेको छ भने पास बिना सञ्चालित यातायातका