आउँदो सरकारलाई दायित्व थप्दै गण्डकीका मुख्यमन्त्री

२९ मंसिर, पोखरा । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आउँदो सरकारलाई दायित्व बढ्ने गरी बहुवर्षीय योजनाका रुपमा ठेक्का लगाउने प्रक्रिया अगाडि बढाएका छन् । त्यस्तै आयोजनाको नाम नै उल्लेख नगरी साढे ३ करोड रुपैयाँ रकमान्तर गरेका छन् । ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयबाट मुख्यमन्त्री नेपालीले कुन आयोजनाका लागि भन्ने यकीन नै नगरी साढे ३ करोड […]