वनमन्त्री महतो भन्छन्– देशमा कति कार्बन उत्सर्जन हुन्छ भन्ने तथ्यांक सरकारसँग छैन

वन तथा वातावरणमन्त्री डा. वीरेन्द्रप्रसाद महतोले सरकारसँग नेपालले कति कार्बन उत्सर्जन गर्छ भन्ने तथ्यांक नै नरहेको बताएका छन् ।