सुर्खेत : रुकुम पश्चिमका ६ स्थानीय तहमध्ये ४ स्थानीय तहको प्रमुख पदमा नेकपा माओवादी केन्द्रका उम्मेदवार र २ स्थानीय तहमा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ।पछिल्लाे मतगणनाअनुसार रुकुम पश्चिमको मुसीकोट नगरपालिका र बाँफिकोट गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारको अग्रता छ। त्यस्तै, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका, सानीभेरी गाउँपालिका र त्रिवेणी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवारको मत अग्रता रहेको छ।रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा माओवादी र एकीकृत समाजवादीको गठबन्