रसुवा भन्सारले भेटेन भदौमा राजस्व लक्ष्य

रसुवा भन्सार कार्यालय टिमुरेले भदौ महिनामा लक्ष्यको ८२ प्रतिशत मात्र राजस्व संकलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८/७९ को भदौ महिनामा राखेको लक्ष्यको ८२ दशमलव ५३ प्रतिशत मात्र राजस्व संकलन गरेको हो ।

सम्बन्धित सामग्री

आन्तरिक राजस्व लक्ष्य भन्दा कम

काठमाडौं– चालु आर्थिक वर्षको साउन महिनामा आन्तरिक राजस्व लक्ष्य भन्दा कम उठेको छ । आन्तरिक राजस्व विभागले साउनमा ४९ अर्ब ७० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, ४० अर्ब ३४ करोड ४१ लाख रुपैयाँ मात्रै संकलन भएको विभागले जनाएको छ । यो लक्ष्यभन्दा करिब ९ अर्ब रुपैयाँ कम हो । विभागको […]

अदूरदर्शी राजस्व लक्ष्य

सरकारले चालू आर्थिक वर्षमा उच्च दरको राजस्व संकलन गर्ने लक्ष्य राखेर बनाएको बजेट लगभग असफल भएको छ । बजेटमा १४ खर्बभन्दा बढी राजस्व असुली गर्ने लक्ष्य राखिएको थियो । वर्षका १० महिना १२ दिन हुँदा राजस्व आधा (७ खर्ब २ अर्ब) मात्र उठेपछि यो वर्षको बजेट लगभग असफल बनेको हो । बजेटमा स्रोतअनुसार कार्यक्रमका लागि […]

चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ । अर्थमन्त्री पौडेलले राजस्व संकलन लक्ष्य हासिल गर्न आफू मातहतमा रहेका सबै कार्यालय प्रमुखलाई आइतबार बोलाएर निर्देशन दिएका छन् । उनले कर कानुनको परिपालना गरी गल्ती गर्नेलाई छुट नदिन तथा […]

चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

काठमाडौं, पुस १९ । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ । अर्थमन्त्री पौडेलले राजस्व संकलन लक्ष्य हासिल गर्न आफू मातहतमा रहेका सबै कार्यालय प्रमुखलाई आइतबार बोलाएर निर्देशन दिएका छन् । उनले कर कानुनको परिपालन गरी गल्ती […]

चुनौतीमा राजस्व लक्ष्य, तातिए पौडेल

काठमाडौं । चालू आर्थिक वर्षमा लक्ष्यअनुसार राजस्व संकलन नभएर समस्या आएका बेला अर्थ मन्त्रालयको जिम्मेवारीमा आएका अर्थमन्त्री विष्णु पौडेलका पछिल्ला दिन राजस्व बढाउनेमा केन्द्रित हुन थालेको छ । अर्थमन्त्री पौडेलले राजस्व संकलन लक्ष्य हासिल गर्न आफू मातहतमा रहेका सबै कार्यालय प्रमुखलाई आइतबार बोलाएर निर्देशन दिएका छन् । उनले कर कानुनको परिपालन गरी गल्ती गर्नेलाई छुट […]

दुधौली नगरपालिकाको लक्ष्य भन्दा ९३ प्रतिशत कम राजस्व संकलन

सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको आन्तरिक राजस्व लक्ष्य भन्दा ९३ प्रतिशत कम रकम संकलन भएको छ । दुधौली नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा १३ करोड १८ लाख २२ हजार ९ सय २५ रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियाे । तर लक्ष्यको ७ प्रतिशत अर्थात १ करोड २८ लाख ८९ हजार ९ सय […]

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने

सरकार विशेषतः अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ । वर्तमान सरकारका अर्थमन्त्रीले महत्वाकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भए पनि आर्थिक वर्षको समाप्तिमा आधामात्र पुँजीगत खर्च भएको छ ।महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशतमात्र पुँजीगत खर्च भएको […]

पुँजीगत खर्च आधा, राजस्व लक्ष्य नपुग्ने

काठमाडौं । सरकार विशेषत: अर्थ मन्त्रालयमा भएका बेथिति तथा विसंगतिको असर राजस्व संकलन तथा बजेट खर्चमा पनि परेको छ । वर्तमान सरकारका अर्थमन्त्रीले महत्वकांक्षाका साथ हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने लक्ष्य राखेको भएपनि आर्थिक समाप्तिमा आधा मात्र पुँजीगत खर्च भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असार ३२ गतेसम्ममा ५७.१८ प्रतिशत मात्र […]

राजस्व लक्ष्य पूरा गर्न भन्सारले सामान रोक्नुको कुनै अर्थ छैनः मन्त्री बडू

काठमाडौँ – उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले वीरगञ्ज भन्सारको राजस्व लक्ष्य पूरा गर्न चोभार सुक्खा बन्दरगाह आउने कन्टेनर वीरगञ्जमा रोक्न नमिल्ने बताएका छन्। मन्त्रालयमा बिहीबार चोभार सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने सम्बन्धमा सरोकारवाला निकायसँगको छलफल कार्यक्रममा मन्त्री बडूले राजस्व संकलनको लक्ष्य पूरा गर्न वीरगञ्जमा सामान ब्लक गर्दा ब्लकको ब्लक रहने र नाकाको लोड […]

नेपालगन्ज भन्सारको राजस्व लक्ष्य २५ अर्ब

नेपालगन्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष २०७७-०७८ को राजस्व असुलीमा छलांग मारेको छ । अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा लक्ष्यको ७६ प्रतिशत मात्रै राजस्व असुली गरेको कार्यालयले गत आर्थिक वर्षमा भने ११९.३६ प्रतिशत अर्थात अघिल्लो आर्थिक वर्ष भन्दा झण्डै दोब्बर राजस्व असुली गरेको हो ।अघिल्लो आर्थिक वर्ष २०७६-०७७ मा ११ अर्ब ७७ करोड अर्थात लक्ष्यको […]