इन्दुशंकर चिनी उद्योगद्वारा २८ लाख क्विन्टल उखु क्रसिङ

इन्दुशंकर चिनी उद्योग हरिवनले यस सिजनमा २८ लाख क्विन्टल उखु क्रसिङ गरेको छ । योसँगै उद्योगले शुक्रबार रातीबाट यस वर्षको उखु क्रसिङ बन्द गरेको छ । यस उद्योगले गएको पुस...

सम्बन्धित सामग्री

उखु अभावमा चिनी मिल बन्द

उखुको अभावमा सर्लाही र महोत्तरीमा रहेका चिनी उद्योग बन्द हुने अवस्थामा पुगेको छ । आवश्यकता अनुसार उखु उपलब्ध नहुँदा ‘नो क्यान’ चिनी उद्योगहरू बन्द हुन थालेका छन् । सर्लाहीको गोडैतास्थित महालक्ष्मी चिनी उद्योग उखु अभावका कारण बन्द भएको छ । उद्योगमा आएका १२ लाख ३९ हजार क्विन्टल उखु पेलेर उद्योग बन्द गरिएको उद्योगका उखु प्रबन्धक पवन सिंहले बताउनुभयो । “उखु अभाव भएपछि आइतबार रातिदेखि उद्योग बन्द गरिसकेका छौँ,” उखु प्रबन्धक सिंहले भन्नुभयो । यता हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योग पनि ‘नो क्यान’ मा सञ्चालन भइरहेको छ । किसानले उद्योगमा उखु ल्याउन छाडेपछि यस्तो अवस्था आएको हो । चार दिनदेखि उद्योगमा ‘नो क्यान’ सुरु भएको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिनुभयो । “विगत चार दिनदेखि उद्योगलाई चाहिएजति उखु आउन छाडेको छ,” उखु प्रबन्धक रजकले भन्नुभयो, “उखुको अभाव भएपछि उखु क्रसिङ गर्ने दुई वटा मिलमध्ये एउटा ठुलो मिल मात्रै सञ्चालन गरेका छौँ ।” इन्दुशङ्करसँग दैनिक ३५ हजार क्विन्टल र १५ हजार क्विन्टल उखु क्रसिङ गर्ने क्षमता भएका दुई वटा मिल छन् । त्यसमध्ये ३५ हजार क्विन्टल क्षमताको मिल सञ्चालन गरिरहेको उद्योगले जनाएको छ ।

सर्लाहीमा ११ लाख क्विन्टल उखु क्रसिङ, २५ करोडभन्दा बढी भुक्तानी

चालु सिजनको हालसम्म सर्लाहीमा ११ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ भएको छ। जिल्लामा रहेका दुई वटा उद्योगले गरेर उक्त परिमाणमा उखु क्रसिङ गरेका हुन्। सर्लाहीमा हाल तीनवटा चिनी उद्योग रहेपनि हालसम्म...

उखुको अभावपछि उद्योग बन्द हुने अवस्थामा

सर्लाही । सर्लाहीका उखु किसानले अहिलेसम्म करिब ४५ प्रतिशत उखु उद्योगलाई बिक्री गरेका छन् । यस सिजनमा उत्पादन भएको उखु किसानले हरिवनको इन्दुशंकर चिनी उद्योग, बगदहमा रहेको महालक्ष्मी सुगर मिल र महोत्तरीको एभरेस्ट सुगम मिलमा उखु बिक्री गरेका हुन् । सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म ११ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको […]

सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्याेगलाई बिक्री गरे

सर्लाही – सर्लाहीका किसानले अहिलेसम्म झन्डै ४५ प्रतिशत उखु उद्योगलाई  बिक्री गरेका छन् । यस सिजनमा उत्पादन भएको उखु किसानले हरिवनको इन्दुशंकर चिनी उद्योग, बगदहमा रहेको महालक्ष्मी सुगर मिल र महोत्तरीको एभरेस्ट सुगर मिलमा उखु बिक्री गरेका हुन् ।  सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी कारखानाले अहिलेसम्म ११ लाख ५० हजार क्विन्टल उखु क्रसिङ गरेको छ । उद्योगले यस क्रसिङ सिजनमा झन्डै २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको भए पनि उखु अभाव भएकाले लक्ष्यअनुसारको क्रसिङ गर्न नसकिने जनाएको छ । उद्योगले माघ १५ सम्मक...

सर्लाहीको महालक्ष्मी उद्योमा उखु क्रसिङ बन्द, किसानले भने भुक्तानी पाएनन्

सर्लाही : सर्लाहीको गोडैता नगरपालिकामा रहेको महालक्ष्मी चिनी उद्योग बगदाह झण्डै नौ लाख क्विन्टल उखु क्रसिङ गरी बन्द गरिएको छ।गत पुस ५ गतेदेखि सञ्चालनमा आएको उद्योग आठ लाख ९० हजार क्विन्टल उखु पेलेर यो वर्षका लागि बन्द भएको उद्योगका प्रशासकीय प्रबन्धक वीरेन्द्रकुमार श्रीवास्तवले जानकारी दिए।दुई दिनअघि नै उद्योग बन्द भए पनि किसानले भने भुक्तानी पाइसकेका छैनन्। उद्योगले सुरुको पाँच दिन पेलेको उखुको भुक्तानी दिए पनि त्यसपछिको भुक्तानी नदिएको किसानहरुले गुनासो गरेका छन्।उद्योगका प्रशासकीय अ

उखु क्रसिङ बन्द

सर्लाहीको गोडैता नगरपालिकास्थित महालक्ष्मी चिनी उद्योग बगदहले यस वर्षका लागि उखु क्रसिङ बन्द गरेको छ । किसानले उखु ल्याउन छाडेपछि उद्योगले उखु क्रसिङ बन्द गरेको हो । उद्योगले यस वर्ष १० लाख ९५ हजार तीन क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ ।