बंगलादेशका किपरले पाए रेडकार्ड

मालदिभ्समा जारी साफ च्याम्पियनसिप फुटबल खेलमा बंगलादेशका किपर सेन्ट अफले रेड कार्ड पाएका छन् । 

सम्बन्धित सामग्री

हिउँदको भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउने अवस्था आउँदैछ : कुलमान

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले हिउँदमा भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउन सक्ने बताएका छन् । तामाकोशी-५ जलविद्युत आयोजना र कर्मचारी सञ्चयकोषबीच ऋण लगानी सम्झौतामा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा बोल्दै घिसिङले यस्तो बताएका हुन् । अहिले प्राधिकरणले वर्षामा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रतियुनिटमा विद्युत खरीद गर्ने गरेको छ । घिसिङका अनुसार भारत र बंगलादेशले विद्युत किनेमा वर्षामै पनि प्रति युनिट ९/१० रुपैयाँमा बिजुली बेच्न सकिने छ । भारत र बंगलादेशले अहिले पनि तयारी अवस्थाको आयोजना पाए आयोजना नै किन्न इच्छा देखाएको भन्दै विद्युत खपत हुँदैन कि भन्ने चिन्ता नलिन आग्रह गरे । उनले भने, 'नेपालमा पनि बिजुलीको माग बढीरहेको छ । भारत र बंगलादेशमा वर्षाको समयमा धेरै ठूलो बिजुलीको माग छ । हिउँदको भन्दा वर्षाको बिजुलीले बढी मूल्य पाउने अवस्था छ ।' भारत र बंगलादेशबाट अहिले पनि २५ वर्षका लागि पीपीए गर्न प्रस्ताव आएको उनले दाबी गरे ।  १० हजार मेगावाट बिजुली उत्पादन गर्न २० हजार मेगावाट बराबरका आयोजनाको रिस्क सरकारले लिनुपर्ने उनले बताए । भारतीयहरू अहिले नै तयार भएको प्रोजेक्ट किनेर २५ वर्षसम्म विद्युत लैजान चाहन्छन् । बनिसकेको वा १/२ वर्षमा बन्नसक्ने आयोजना भए भारत र बंगलादेशका लगानीकर्ताले किन्न सक्ने उनको भनाइ छ । गत हप्ता सम्पन्न नेपाल-बंगलादेश ऊर्जा बैठकले भारतको बाटो हुँदै बंगलादेशमा बिजुली निर्यात गर्ने सम्भावनलाई थप बल मिलेको छ । यो पनि पढ्नुस सञ्चयकोष एक्लैले गर्‍यो तामाकोशी -५ मा  करीब १४ अर्ब ऋण लगानी

बंगलादेशका गोलकिपरलाई रातो कार्ड

काठमाडौं । बंगलादेशका गोलकिपरले पाए रातो कार्ड खाएका छन् । खेलेको ७९ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाएका हुन् ।   पेनाल्टी क्षेत्रबाहिर आएर बल रोक्ने प्रयास गरेपछ उनले सिधै रातो कार्ड पाएका हुन् । गोलकिपर जिकोले रातो कार्डको सामना गरेपछि बंगलादेश १० खेलाडीमा सिमित बन्यो ।

बंगलादेशका गोलकिपरलाई रातो कार्ड

काठमाडौं । बंगलादेशका गोलकिपरले पाए रातो कार्ड खाएका छन् । खेलेको ७९ मिनेटमा बंगलादेशका गोलकिपर अनिसुर रहमान जिकोले रातो कार्ड खाएका हुन् ।   पेनाल्टी क्षेत्रबाहिर आएर बल रोक्ने प्रयास गरेपछ उनले सिधै रातो कार्ड पाएका हुन् । गोलकिपर जिकोले रातो कार्डको सामना गरेपछि बंगलादेश १० खेलाडीमा सिमित बन्यो ।

त्रिदेशीय नेशसन्स कप फुटबल प्रतियोगिता बंगलादेश विजयी

काठमाडौं । बंगलादेशले त्रिदेशीय नेशनल कप फुटबल प्रतियोगितामा किर्गिस्तानको यु–२३ टोलीलाई पराजित गरेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा मंगलबार भएको खेलमा बंगलादेशले कीर्गिस्तानलाई १–० ले पराजित गर्दै त्रिदेशीय नेसन्सकपमा सुखद सुरुआत गरेको हो । किर्गिस्तानको उमेर समूहको टोलीलाई सुरुआतबाट नै दबाब दिएर खेलेको बंगलादेशले अग्रता भने ३०औं मिनेटमा पाएको थियो । ३०औं मिनेटमा किर्गिस्तानका लागि कुमारवज उलु बैमानले कि क्लियर गर्ने क्रममा आफ्नै पोस्टमा गोल भएपछि बंगलादेशले अग्रता पाएको थियो । र बंगलादेशको जितका लागि सोही उपहार गोल नै निर्णायक बनेको हो । बंगलादेशका रक्षक मोहमद साद उडिनको क्रस बललाई किलियर गर्ने क्रमा उलु बैमानको बलले जाली चुमेको थियो । पहिलो हाफमा पछि परेको किर्गिस्तानले दोस्रो हाफमा खेलमा फर्किन निकै प्रयास ग¥यो। तर पाएका केही राम्रा अवसरलाई सदुपयोग गर्न सकेन । अन्तिम तिर खेलमा फर्किन निकै संघर्ष गरेको किर्गिस्तानले इन्जुरी समयमा गोलको सुन्दर मौका खेर फालेको थियो । टासेभ कामुलिद्दीनले कर्नर बललाई हेडरमार्फत गोल गर्ने अवसर पाए पनि उनको बल बार माथिबाट बाहिरएको थियो । अनमार्क रहेका उनीले हावाबाट आएको बललाई सही दिसा दिन सकेनन् । त्यसपछि थप गोल हुन सकेन र बंगलादेशले त्रिदेशीय प्रतियोगितामा उपहार गोलबाट विजयी सुरुआत गरेको हो । यससँगै बंगलादेशले किर्गिस्तानको उमेर समूहमाथि पहिलो पटक जित निकाल्न सफल पनि भएको छ । तर यस अघि भएका चार भेटमा किर्गिस्तानको राष्ट्रिय टोलीलाई बंगलादेशको टोलीले नतिजा सुम्पिएको थियो । खेलमा बंगलादेशका सोहेल राना म्यान अफ दि म्याच घोषित भए । सुखद सुरुआत गरेको बंगलादेशले फाइनल प्रवेशलाई बलियो सम्भावना बनाएको छ । अब बंगलादेशले अर्को खेलमा घरेलु टोली नेपालसँग प्रतिस्पर्धा गर्नछ । पराजित किर्गिस्तानले बिहिबार नेपालसँग खेल्नेछ ।