एमालेमा एकताको प्रयासका लागि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ ।छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ । विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहेका थिए । यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भी

सम्बन्धित सामग्री

‘सहमति जुटे प्रचण्ड सहजीकरण गर्न तयार’

काठमाडौं, माघ ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन् । गत २६ पुसमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत दिने राजनीतिक दलसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले संवैधानिक पदहरूको निर्वाचनमा […]

‘सहमति जुटे सहजीकरण गर्न तयार’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवैधानिक पद बाँडफाँटमा सत्तारूढ दलबीच भएको सहमतिमा आफू दृढ रहेको बताउँदै ती पदमा दलबीच सहमति जुटे सहजीकरण गर्न तयार रहेको बताएका छन् । गत २६ पुसमा प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका थिए । विश्वासको मत दिने राजनीतिक दलसँग मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ […] The post ‘सहमति जुटे सहजीकरण गर्न तयार’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

उम्मेदवार सिफारिसमा जुटे दलहरु

म्याग्दी, भदौ १९ । म्याग्दीका राजनीतिक दलहरुले आगामी मंसिर ४ हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवार छनौट प्रक्रिया थालेका छन् । प्रतिनिधि र प्रदेशसभा सदस्यको प्रत्यक्ष तथा समानुपातिकतर्फ उम्मेदवारका आकाक्षीहरुको तल्लो कमिटिबाट नाम संकलन गरेर छनौटको प्रक्रिया अघि बढाएका हुन् । नेपाली कांग्रेसले आकाक्षीहरुको नाम सिफारिस गरिसकेको छ । नेकपा (माओवादी केन्द्र)ले आकाक्षीको […]

निर्वाचन आन्तरिक तयारीमा जुटे दल

काठमाडौं, साउन २२ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तय भएसँगै प्रमुख राजनीतिक दल आन्तरिक तयारीमा जुटेका छन् । विभिन्न पार्टीका शीर्ष नेताका साथै उम्मेदवार हुन खोज्ने नेता निर्वाचन केन्द्रित गतिविधिमा जुट्न थालेका छन् । निर्वाचन आयोगको सिफारिसमा सरकारले आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन एकै चरणमा गर्ने निर्णय गरिसकेको छ । प्रमुख प्रतिपक्षी […]

राजकुवा संरक्षणमा जुटे ज्यामरुककोटवासी

गलेश्वर, १५ साउन । म्याग्दीको ज्यामरुककोटस्थित सात्लेपानीको राजकुवा संरक्षणमा ज्यामरुककोटवासी जुटेका छन् । बेनी नगरपालिका–२ ज्यामरुककोटको भकुण्डेचौर नजिकै सात्लेपानीमा रहेको करिब ५०० वर्ष पुरानो राजकुवाको संरक्षण, मर्मत र सरसफाइका लागि स्थानीयवासीले चासो लिएका हसनु । ज्यामरुककोटस्थित अर्जुन माविका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीको नेतृत्वमा शुक्रबारदेखि राजकुवाको मर्मत तथा सरसफाइको काम भइरहेको छ । स्थानीयवासी सहभागी भई राजकुवाको […]

विपद् पूर्वतयारीमा जुटे स्थानीय तह

मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीय तह विपद पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोपजन्य घटनाबाट हुने क्षति न्यूनीकरण तथा छिटो छरितो राहत उद्दार र पुनःस्थापनका लागि स्थानीय तह विपद् पूर्वतयारीमा जुटेका हुन् । जुुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद् व्यवस्थापनका लागि न्यूनतम १५ लाखदेखि ५० लाखसम्म बजेट विनियोजन गरेका छन् ।सोमबार जिल्ला […]

आन्तरिक छलफलमा जुटे प्रकाशमान

काठमाडौं, मंसिर २८ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगतको चुनाव दोस्रो चरणमा प्रवेश गरेको छ। सभापतिका प्रत्यासी कुनैपनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि चुनाव दोस्रो चरणमा प्रवेश गरेको हो। त्यससँगै देउवा पक्षका नेताहरु निर्णायक मत भएका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङलाई फकाउन थालेका छन्। दोस्रो चरणमा सहयोग देउवाको दूत […]

ओलीसँग सहमति जुटे पछि अन्ततः ‘५७ भाइ’ एमालेमै

काठमाडौं । झन्डै डेढ महिनाअघि भएको १० बुँदे सहमति कार्यान्वयनमा जोड दिँदै आएका एमाले वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरू अन्ततः एमालेमै रहने भएका छन् । ५ पुस २०७७ मा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रतिगमनविरुद्धको लडाइँमा नेपाललाई साथ दिँदै आएका नेपालनिकट नेताहरूले आठ महिनापछि उनको साथ छोडेका हुन् । योबीचमा एमाले […]

एमालेका यी नेताको दुवै हातमा लड्डुः जुटे जस, फुटे आकर्षक पद

काठमाडौं, ४ असार । नेकपा एमाले जुटे जस लिने फुटे सौदावाजी गरेर आकर्षक पद लिएर रहने गरी केही नेताहरु मध्यमार्गी भन्दै सक्रिय भएका छन् । दुवै हातमा लड्डु हुनेगरी नेताहरु पार्टी एकता कायम राख्ने भन्दै सक्रिय भएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आ-आफ्नो बाटो लागिसक्दा उनीहरुलाई मिलाउने भन्दै केही […]