भक्तपुरमा आगलागीमा परी एक जनाको मृत्यु

भक्तपुरमा आगलागीमा परेर एक जनाको मृत्यु भएको छ ।