रुसले भन्यो- अमेरिका र नेटो राष्ट्रिय सुरक्षाको ‘मुख्य खतरा’

५५ पृष्ठको दस्तावेजमा राष्ट्रिय सुरक्षा र विकासका लागि 'मुख्य चुनौति र खतराहरू' वाशिंगटनको 'विश्वका महासागरहरूमा प्रभुत्व जमाउने रणनीतिक उद्देश्य' र रुसको सिमानातर्फ विस्तार हुँदै गरेको नेटोको सैन्य पूर्वाधार हो,' भनेर उल्लेख गरिएको छ ।

सम्बन्धित सामग्री

रुस अमेरिका-नेटोसँग प्रत्यक्ष भिड्न चाहँदैन, गुप्तचर रिपोर्टमा खुलासा

एजेन्सी । अमेरिकी गुप्तचर समूहले रुसले अमेरिकी र नेटो सेनासँग प्रत्यक्ष द्वन्द्व नचाहेको हुनसक्ने विश्वास गरेको मिडिया रिपोर्टमा उल्लेख छ । उक्त खुफिया समूहको वार्षिक खतरा मूल्याङ्कन प्रतिवेदनमा उक्त कुरा भनिएको छ।