कार्यकर्ता ‘पोस्न’ ४५ सय टुक्रे योजना बनाएर १० अर्बभन्दा बढी खन्याउँदै बागमती सरकार

हेटौंडा । आफ्ना पार्टीका कार्यकर्ता र आसेपासे खुशी पार्न १० अर्बभन्दा धेरै बजेटका ४४ सय ७३ टुक्रे योजना कार्यान्वयनका लागि बागमती सरकारले अग्रसरता देखाएको छ । सकारले चालू आर्थिक वर्ष २०७९/८० मा कार्यकर्ता लक्षित गरेर वडा कार्यालयले जस्तै गरी ४४ सय ७३ टुक्रे ५ लाखदेखि २० लाखसम्मका योजना बाँडेर पैसा खर्च गर्ने तयारी गरिएको हो […]

सम्बन्धित सामग्री

स्थानीय निर्वाचनअघि २३ सय टुक्रे योजना वडा तहसम्म लैजाँदै बागमती सरकार

एक अर्ब पाँच करोड बजेट विनियोजन, पाँच लाखका टुक्रे योजनामा सडक, स्वास्थ्य चौकी, विद्यालयको कम्पाउन्ड, सामुदायिक वनका भवन, दुग्ध संकलन केन्द्र स्थापना, किसानलाई बाख्रापालनलगायतका कार्यक्रम समावेश बागमती प्रदेश सरकारले स्थानीय तहको निर्वाचनअघि...