जापानको समृद्धि नेपालीका लागि पाठ हो : परराष्ट्रमन्त्री खड्का

काठमाडौं : परराष्ट्रमन्त्री डा. नारायण खड्काले जापानले समृद्धिका लागि हासिल गरेको ज्ञान, सीप र अनुभव नेपालका लागि अति उपयोगी हुने बताएका छन्।नेपाल जाइका अलमुनाई एशोसिएशनले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खड्काले जापानमा गएका नेपालीले हासिल गरेका ज्ञान, सीप र अनुभव नेपालले उपयोग गरेर अघि बढ्नुपर्ने बताए।उनले जापानले नेपालको विकासमा पुर्‍याउँदै आएको सहयोगको पनि खुलेर प्रशंसा गरे। भूकम्प गएका वेला होस् वा कोभिडका वेला जापानले नेपालमा ठूलो मानवीय सेव