खोटाङ : बहुप्रतीक्षित ६ सय ३५ मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माण हुने पक्का भएको छ। उक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले ९४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले उक्त जानकारी दिए।दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना निर्माणका लागि सरकारले आगामी वर्ष जलाशययुक्त आयोजनालाई प्राथमिकतामा राखेको पनि बताएको छ। ओखलढुंगा र खोटाङको सीमानामा पर्ने रभुँवाघाटमा निर्माण गर्न लागिएको ६६५ मेगावाटको दूधकोश