सातदोबाटो-चापागाउँ सडकखण्ड आज पनि बन्द

९ चैत, काठमाडौं । ललितपुरको सातदोबाटो-चापागाउँ सडकखण्ड स्थानीयले आज पनि बन्द गराएका छन् । स्थानीयको अवरोधका सो सडकखण्डमा सवारी आवागमन प्रभावित भएको छ । हिजो पनि स्थानीयले आवागमन बन्द गराएका थिए । स्थानीयलाई साथ दिन कलाकार मदनकृष्ण श्रेष्ठ पनि त्यहाँ पुगेका थिए । ठेकदारले सडक मर्मत कार्य शुरु गरे पनि पूर्णरुपले मर्मत नसकिएसम्म गाडी चल्न […]