संसद विघटन र कार्की सरकारको वैधतामाथि प्रश्न उठाउँदै सर्वोच्चमा १० रिट

काठमाडौँ – प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै र सुशीला कार्की नेतृत्वको सरकार गठनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दश वटा रिट निवेदन पेश