मधेश सरकार छाडेको जनमत आन्दोलनको मुडमा

९ माघ, जनकपुरधाम । राजविराज झडपमा शिक्षामन्त्रीले नै लाठी खाएको भोलिपल्ट जनमत पार्टीले मधेश सरकार छाडेको छ । मंगलबार जनमतको संसदीय दलको बैठकले मन्त्रीहरुलाई फिर्ता बोलाउँदै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । लगत्तै शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायात मन्त्री चन्दन सिंहले मंगलबार नै मुख्यमन्त्रीलाई राजीनामा पत्र बुझाएका छन् […]

सम्बन्धित सामग्री

संसदमा एमाले सांसदको प्रश्न- काठमाडौंबाट मधेश सरकार चलाउन खाेज्ने ?

जनकपुरधाम । मधेश प्रदेशका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सत्ता पक्षकै दलहरु संघीयतालाई कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् । प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले मुख्यमन्त्री र मन्त्रीहरु छान्न सत्ता पक्षीय दलका संसदीय दलका नेताहरु काठमाडौं पुगेकोमा आपत्ति जनाएका हुन् । कांग्रेस, एमाले, माओवादी, जनमत र नेकपा एसका संसदीय दलका नेताहरुलाई आज […]

जनमत पार्टी सत्ता गठबन्धनमै कि बाहिर ?

सत्ता गठबन्धन र जनमत पार्टीका बीचमा सुरुदेखि नै विरोधाभासहरू देखिएका थिए । मधेश सरकार गठन, उपराष्ट्रपति निर्वाचन, १० वैशाखको उपनिर्वाचन आदि राजनीतिक घटनामा सत्ता गठबन्धन एकातिर र जनमत पार्टी अर्कातिर देखिएको छ।