बार्सिलोनाबाट उपाधि जित्न ब्यग्र छन् जाभी

२८ पुस, काठमाडौं । जाभी हर्नान्डेजले बार्सिलोनाका लागि सुपरकोपा डी स्पानाको उपाधि जित्ने अवसर रहेको बताएका छन् । जसले टिमको आत्मविश्वास बढाउने आशा उनको छ । यसका बाबजुद उनले रियल बेटिससँग सावधान रहन चेतावनी दिएका छन् । किनभने बेटिस यस्तो टिम हो जो सुन्दर खेलका लागि चिनिन्छ र स्पेनमा सर्वश्रेष्ठमध्येको एक हो । ‘उनीहरु यस्ता […]

सम्बन्धित सामग्री

‘युरोपा लिग कठिन हुनेछ’ – बार्सिलोना प्रशिक्षक जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले आफ्नो टोली युरोपा लिगमा दावेदार टोली रहेपनि उपाधि जित्न भने कठिन हुने बताएका छन् । च्याम्पियन्स लिगको समूहमा तेस्रो स्थानमा रहेपछि बार्सिलोना लगातार दोस्रो सिजन युरोपा लिगमा सिमित भएको हो । बार्सिलोना सम्मिलित समूहबाट बायर्न म्युनिख शत प्रतिशत जितको नतिजा निकाल्दै अघि बढ्यो । इन्टर मिलान दोस्रो […]

प्रशिक्षक जाभी बार्सिलोनासँग अमेरिका जान पाएनन् !

एजेन्सी – बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज टोलीसँगै अमेरिका जान असफल भएका छन् । उनको भिसा कागजातमा प्रशासनिक समस्या भएपछि जाभीको अमेरिका यात्रामा केहि ढिलाई हुने भएको छ । कतारको अल सादका पूर्व खेलाडी रहेका जाभी खेलको सिलसिलामा इरान पुगेका कारण उनको यात्रामा ढिलाई भएको हो । इरानमा पुगेका जो कोहिले सहजै अमेरिकामा प्रवेश पाउँदैनन् […]

रिकीसहित ६ खेलाडी योजनामा छैन – जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले ६ खेलाडीलाई नाउ क्याम्पमा आफ्नो योजनामा नरहेको बताएका छन् । क्लबकै पूर्व मिडफिल्डरले अर्को निराशाजनक सिजनपछि क्लबमा नयाँ युग निर्माण गर्न जारी राख्दा आफ्ना ६ खेलाडी योजनामा नरहेको बताएका हुन् । प्रशिक्षक जाभीले रिकी पुच, नेटो, ओस्कर मिगुएजा, क्लेमेन्ट लेङ्लेट, स्यामुएल उम्टिटी र मौसा वागलाई सरुवा हुन […]

‘डेम्वेले बार्सिलोनमै रहनेछ’ – प्रशिक्षक जाभी

एजेन्सी – क्याटलान क्लब बार्सिलोनामा फ्रान्सेली फरवार्ड औसमाने डेम्बेलेको सम्झौता यसै साता अर्थात जुन ३० मा सकिदैछ । क्लब र डेम्वेलेबीच सहमति हुन नसकेपनि प्रशिक्षक जाभी हर्नान्डेजले उनलाई क्लबसँग सम्झौता नविकरण गर्न आग्रह गरेका छन् । डेम्वेलेले बार्सिलोनामा नयाँ सम्झौतामा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने लामो गाथा चाँडै निष्कर्षमा पुग्दैछ तर, अझै कुनै सम्झौताको दृष्टिमा […]

बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी सार्वजनिक

काठमाडौँ- स्पेनिस फुटबल क्लब बार्सिलोनाका मुख्य प्रशिक्षक जाभी हर्नान्डेज सार्वजनिक भएका छन्। उनलाई हजारौँ दर्शकमाझ नोउ क्याम्पमा नयाँ मुख्य प्रशिक्षकको रुपमा बार्सिलोनाले  सोमबार सार्वजनिक गरेको हो । ४१ वर्षीय जाभी बार्सिलोनासँग सन् २०२४ सम्मका लागि आवद्ध भएका छन् । मैदानमा जाभी क्लबका अध्यक्ष जोआन लापोर्तासँगै देखिएका थिए । जाभीले खेलाडीको रुपमा बार्सिलोनाका लागि १७ वर्ष […]

बार्सिलोनाको मुख्य प्रशिक्षकमा जाभी नियुक्त, सोमबार क्लबले सार्वजनिक गर्ने

२० कात्तिक, काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले पूर्वखेलाडी जाभी हर्नान्डेजलाई क्लबको मुख्य प्रशिक्षक नियुक्त गरेको छ । बार्सिलोनाले यस सिजनको बाँकी अवधि र अरु दुई सिजनका लागि  प्रशिक्षक बनाउने सम्झौता गरेको जनाएको छ । बार्सिलोनाका युवा एकेडेमीका खेलाडी हुँदै जाभी प्रशिक्षकसम्म बनेका हुन् । जाभीले  बार्सिलोना फर्कनका लागि कतारी क्लब अल सद छाडेका छन् । […]

वेलकम ब्याक होम : कोच बनेर बार्सिलोना फर्किए जाभी

जाभी हर्नानडेज एफसी बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोनाबाटै क्लब फुटबल खेलेका जाभीलाई जारी सिजनसँगै अन्य दुई सिजनका लागि नियुक्त गरिएको क्लबले जनाएको छ। बार्सिलोनाकै युथ टिम प्रोडक्ट जाभी कतारको अल सद क्लब छाडेर पुरानै क्लबमा आएका हुन्। बार्सिलोनामा नयाँ भूमिकामा फर्किन उनी केहीदिन देखि क्लब मालिकहरुसँग छलफलमा थिए। क्याम्प…

जाभी बार्सिलोनाको प्रशिक्षक नियुक्त

एजेन्सी – प्रशिक्षक जाभी हर्नान्डेज कतारी क्लब अल साद छोडेर खेलाडी जीवनमा आफूले खेलेको क्याटलान क्लब बार्सिलोना फर्किएका छन् । अल सादले यसअघि ४१ वर्षीय प्रशिक्षकलाई क्लब छाड्न नदिने बताएको थियो । तर बार्सिलोनाका लागि ७ सय ७९ खेल खेल्दै २५ उपाधि जितेका मिडफिल्डरले आफैं बार्सिलोना फर्कने बताएपछि क्लबले फुकुवा गर्न राजी भएको हो । […]

जाभी बार्सिलोनाको प्रशिक्षक बन्दै

एजेन्सी, १९ कात्तिक । बार्सिलोनाको प्रशिक्षकमा जाभी नियुक्त हुने भएका छन् । स्पेनको चर्चित क्लबमा जाभीले प्रशिक्षकको जिम्मेवारी पाउने खुलेको हो । उनी कतारबाट स्पेन फर्किइसकेका छन् । बार्सिलोनाबाट खेलेका जाभी त्यहाँबाट कतारी क्लब अल सादको प्रशिक्षक बनेका थिए । उनले बार्सिलोनाबाट ७७९ प्रतिष्पर्धा खेलेर २५ वटा उपाधि दिलाएका थिए । जाभी स्पेनको राष्ट्रिय टोलीबाट […]

जाभी बार्सिलोना फर्कने पक्का

१८ कात्तिक, काठमाडौं । बार्सिलोनाका पूर्वकप्तान जाभी अब प्रशिक्षक बन्ने भएका छन् । हाल जाभी प्रशिक्षक रहेको कतारी क्लब अल सादले जाभी बार्सिलोना जाने पक्का भएको जनाएको छ । अब उनले बर्खास्तीमा परेका रोनाल्ड कोम्यानको स्थान लिनेछन् । कोम्यान बर्खास्तीमा परेपछि बार्सिलोनाका पदाधिकारीहरु जाभीसँग कुरा गर्न कतार पुगेका थिए । जाभीले केही दिनअघि नै बार्सिलोना […]