दमौली : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत महिला बास्केटबलमा त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ। तनहुँको व्यास नगरपालिका-१ निर्मल माविमा बुधवार सम्पन्न फाइनल खेलमा वाग्मती प्रदेशलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब बास्केटबलमा च्याम्पियन बनेको हो।
त्रिभुवन आर्मी क्लबले वाग्मती प्रदेशलाई ४५-३० अङ्कले पराजित गरेको हो। निकै प्रतिस्पर्धात्मक भएको खेलमा आर्मी र…