चिनियाँ गिरोहको अपराध धन्दाः सुन तस्करीदेखि‘म्याच फिक्सिङ’सम्म

प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतका अनुसार नेपालमा चिनियाँ पर्यटक भिसामा आउँछन्। यहाँ आएपछि आपराधिक मनोवृत्तिका केही चिनियाँ आइटी क्षेत्रमा काम गर्ने भन्दै बस्छन्। त्यसपछि उनीहरू सुन तस्करी, कलवाइपास, म्याच फिक्सिङजस्ता धन्दामा सक्रिय हुन्छन्।...

सम्बन्धित सामग्री

संगठित अपराध, तर राजस्व चुहावटमा मात्र अनुसन्धान

तीन मुलुक जोडिएको इतिहासकै सबैभन्दा ठूलो सुन बरामदी प्रकरणको अनुसन्धान हालसम्म संगठित अपराध अन्तर्गतको कसूरमा अघि बढेको छैन । सरकारले अहिलेसम्म यसलाई राजस्व चुहावट सम्बन्धी मामलाका रुपमा मात्रै हेरेको छ ।

देशसञ्चार चौतारी: सुन प्रकरणले निम्त्याएको बहस

काठमाडौँ- सुन तस्करी प्रकरणले समाज तातिरहेका बेला देशसञ्चार चौतारीमा यसपटक हामीले सशस्त्र प्रहरीका पूर्वएआइजी रविराज थापालाई ड्रग, डलर र सुन तस्करीको चिरफार गर्न बोलाएका छौँ। उनले विमानस्थलबाट हुने तस्करीका आयामहरुबारे यसपटकको देशसञ्चार चौतारीमा खुलस्त पारेका छन्। देशसञ्चारका सहकर्मीहरुसँगको अन्तर्क्रियामा संसारभरि नै अपराध र सुरक्षाका निकायहरुबीच हाइड एन्ड सिकको अवस्था देखिने उल्लेख गर्दै सरकारी निकायबीचको समन्वय […]

कपडामा सुन लुकाएर ल्याउने सात जना पक्राउ

काठमाडौँ– कपडामा लुकाएर सुन ल्याउँदै गरेको अवस्थामा सात जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीका सुरेशबहादुर शाही, कपिलवस्तुका सन्दिप चन्द ठकुरी, बाराकी निर्मला, धनुषाका राहुल भन्ने बरुनभक्त माथेमा, चिनियाँ नागरिक  लोब्सान ग्याल्सेन, नवलपरासीका युवराज भुसाल र भारतीय नागरिक अमन राजपुत छन् । उनीहरूले कपडामा फल्स बटम बनाएर सुन ल्याउँदै गरेका थिए । उपत्यका अपराध […]

सुन तस्करीको आरोपमा ७ जना पक्राउ

शनिबार दिउँसो दुबईबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजमा भन्सार छलेर सुन ल्याउन लागेको सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आगमन कक्षको गेट बाहिर सुरेशबहादुर शाही र सन्दिप चन्द ठकुरीलाई आफूले लगाएको सर्ट, पेन्ट तथा अन्डरवेयरका विभिन्न भागहरूबाट सुन बरामद गर्दै उक्त कार्यमा संलग्न अन्य ५ जना व्यक्तिहरूलाई समेत काठमाण्डौका विभिन्न स्थानहरूबाट पक्राउ गरेको छ।

सुन चोरीको मुद्दा मिलापत्र गराउने महाशाखाका इन्स्पेक्टरलाई कारवाही

सुन चोरीको मुद्दामा मिलापत्र गराएको आरोप लागेका महानगरीय अपराध महाशाखाको ललितपुर शाखामा कार्यरत इन्स्पेक्टर सानुकान्छा रम्तेललाई कारवाही गरिएको छ । छानविन गर्दा त्रुटी गरेको भेटिएपछि उनलाई कारवाही गरिएको महाशाखाका एसएसपी बसन्त कुँवरले रातोपाटीलाई बताए ।रम्तेललाई नसियत दिइएको छ । उनलाई यसअघि ललितपुर शाखाको इन्चार्जबाट हटाएर छानबिन गरिएको थियो । ललितपुरको गोदावरीमा सुजन बराइलीले सञ्चालन गरेको सुन पसलबाट ४ तोला सुन चोरी भएको घटनामा उनले मिलापत्र गराएको अनुसन्धानबाट थाहा भएको छ ।माघ पहिलो साता चोरीम

मलद्वारमा लुकाएर सुन तस्करी, विमानस्थलबाट दुईजना पक्राउ

दुबईबाट मलद्वार र जुत्ताको तलुवामा लुकाएर सुन ल्याउने दुईजनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । विमानस्थल सुरक्षा कार्यालय र अपराध महाशाखाको संयुक्त टोलीले भारतीय नागरिक मोहम्मद साहिद इब्राहिम शेख र इर्साद अहम्मदलाई बुधवार पक्राउ गरेको हो । उनीहरु फ्लाई दुवईको विमानबाट काठमाडौं आएका हुन् ।भारतको गुजरात घर भएका मोहम्मद साहिद इब्राहिम शेखले मलद्वारमा लुकाएर ल्याएको ३ सय ७९ ग्राम सुन प्रहरीले बरामद गरेको छ । केराला घर भएका इर्साद अहम्मदको साथबाट ४४२ ग्राम सुन बरामद ग

लाखौं रकम तथा सुन ठगी गरी फरार युवक पक्राउ

सल्यान : रकम तथा सुन ठगी गर्दै हिँडने एकजनालाई प्रहरीले पक्राउ गरेको छ। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ का २६ वर्षीय निरमकुमार शाहीलाई महानगरीय अपराध महाशाखा काठमाडौंको समन्वय र सहयोगमा काठमाडौंबाट प्रक्राउ गरिएको जिल्ला  प्रहरी कार्यालय सल्यानले जनाएको छ।कसैलाई काँचो सुनको व्यापारी, कसैलाई जग्गा व्यापारी तथा कसैलाई आफू ठेकेदार हुँ भन्दै धर्म बहिनी, प्रेमिका तथा विभिन्न साइनो सम्बन्ध बनाई रुपैयाँ तथा सुन ठगी गरी फरार शाहीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सल्यानका सू

अवैध सुन र नगदसहित तीन जना पक्राउ

प्रहरीले कैलालीको अत्तरियाबाट आज ४४९ दशमलव ७७ ग्राम अवैध सुन, नगद ४९ हजार ४०५ सहित तीन जनालाई पक्राउ गरेको छ ।  अवैध सुन ल्याइरहेको भने सूचनाका आधारमा खटिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले काठमाडौँबाट महेन्द्रनगरतर्फ गइरहेको ना ८ ख ८३४९ नम्बरको बस जाँच गर्दा उक्त अवैध सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बसका सहजकर्ता कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका भवानी घिमेरलाई ९९ दशमलव ९९ ग्राम सुनका दुई ब

भारतीय नागरिकबाट सुन बरामद प्रकरण : थप एकजना पक्राउ

२१ साउन, काठमाडौं । सिनामंगलबाट एक किलो ८ सय ६६ ग्राम सुन बरामद प्रकरणमा थप एक जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले काँडाघारीबाट रोकश राईलाई पक्राउ गरेको एसपी कृष्ण कोइरालाले अनलाइनखबरलाई बताए । उनका अनुसार वैदेशिक रोजगारीबाट फर्किएका नागरिकले ल्याउने सुनलाई राईले विमानस्थलमा संकलन गरेर भारतीय नागरिकसम्म पुर्‍याउने गरेका थिए । […]

नक्कली सुन देखाएर सक्कली सुन ठगी गर्ने पक्राउ

काठमाडौं : नक्कली सुन देखाएर सक्कली सुन र पैसा ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई काठमाडौंबाट पक्राउ गरेको छ।महानगरीय अपराध महाशाखाको टोलीले धादिङ रुबीभ्याली गाउँपालिका–१ तिपलिङ्ग घर भई काठमाडौं टोखा–३ मा बस्ने २२ वर्षीय पन्तलाल तामाङ भन्ने रवीन्द्र थापा तामाङलाई पक्राउ गरेको हो। तामाङले बिभिन्न ब्यक्तिहरूलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍खुलेको महानगरीय अपराध महाशाखाले जनाएको छ। उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि मह