लकडाउनमा व्रतालुले यसरी मनाए चैती छठ घरमै [फोटोफिचर]

भद्रपुर : कोरोना भाइरसको रोकथामका लागि सरकारले लकडाउन गरेसँगै यसपाली चैती छठ पर्व झापावासीले घर-घरमै मनाएका छन्। झापाका प्रहरी प्रशासनले लकडाउनमा सार्वजनिकस्थलका नदी तथा खोलामा चैती छठ पर्व मनाउन नपाउने आग्रह गरेपछि व्रतालु परिवारजनले आ-आफ्नो घर तथा आँगनमा खाल्डो खनेर चैती छठ पर्व मनाएका हुन्।   यता...