RajdhaniDaily.com | काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बदलिएको काँग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् । नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं -
भोजपुरमा निर्वाचनका लागि १२ राजनीतिक दलका १२ उम्मेदवार प्रतिस्पर्धामा छन् । निर्वाचन प्रयोजनका लागि जिल्लामा ८७ मतदान स्थल र १६१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
खयरबारी टोलसम्म कालोपत्रे सडक पुगेपछि जनजीवन झनै सहज बनेको छ । केही वर्षअघिसम्म हिउँदमा धुलाम्यै र वर्षायाममा हिलाम्यै हुने बाटो अहिले कालोपत्रे भएपछि सिटी सफारी र अटो रिक्सा समेत चल्न थालेका छन् ।
राजविराज– राष्ट्रिय स्वतन्त्र पार्टीका विष्णुपुर गाउँपालिका अध्यक्ष पदका प्रत्यासी मुनिलाल खंगसहित दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । सप्तरी क्षेत्र नम्बर ३ अन्तर्गत जमुनी मधेपुरामा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले नवप्रवेशीहरुलाई माला र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् । तत्कालीन जमुनी मधेपुरा गाउँ […]