सिटिजन्स बैंकको विस्तारित काउण्टर सेवा राइनास नगरपालिकामा

सिटिजन्स बैंक इन्टरनेसनलले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकताहरुलाई मध्यनजर राख्दै आफ्नो दोस्रो विस्तारित काउण्टर लमजुङको राइनास नगरपालिका–४ स्थित सातबिसे बजारमा सञ्चालनमा ल्याएको छ ।  भोटेवडार शाखाको मातहतमा रहनेगरी उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याएको बैंकले जनाएको छ ।  यस अघिनै बैंकले मकवानपुरको रजैया विस्तारित काउण्टर सेवा पनि संचालनमा ल्याएको थियो । सुविधा सम्पन्न सो विस्तारित काउण्टरमार्फत ग्राहकहरूको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्

सम्बन्धित सामग्री

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सिटिजन्स बैंकको विस्तारित काउण्टर

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले तेस्रो विस्तारित काउण्टर सेवा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानबाट दिन थालेको छ ।  कलंकी शाखाको मातहतमा रहनेगरी विस्तारित काउन्टर सुरु गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका कार्यकारी निर्देशक राजेश उप्रेतीको समुपस्थितिमा उक्त विस्तारित काउण्टर सेवा संचालनमा ल्याइएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैया विस्तारित काउण्टर र लमजुङ जिल्लामा राइनास विस्तारित

सिटिजन्स बैंकको विस्तारित काउण्टर राइनास नगरपालिकामा

सिटिजन्स बैंक इन्टरनेसनलले लमजुङको राइनास नगरपालिका वडा नं ४, सातबिसे बजारमा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याएको छ । यस अघिनै बैंकले मकवानपुर जिल्लामा रजैयामा विस्तारित काउण्टर सेवा सञ्चालनमा ल्याई सकेको छ ।सुविधा सम्पन्न विस्तारित काउण्टरमार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवा प्रदान गर्ने लक्ष्य लिएका बैंकले जनाएको छ । सुविधाजनक बचत […]