प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको ‘न बिर्सें तिमीलाई…’ गीत याद आयो: बरिष्ठ अधिवक्ता घिमिरे

काठमाडौँ / प्रतिनिधि सभा विघटनविरूद्धका मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । बिहीबार संवैधानिक इजलासमा बहस गर्दै बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले प्रधानमन्त्रीले लिखित जवाफमा गरेको परम्पराका कुराले आफूलाइ अन्जु पन्तको गीत याद आएको बताए । ‘एउटा गीत छ श्रीमान् अन्जु पन्तको न बिर्सें तिमीलाई न पाएँ तिमीलाई भन्ने जो निकै व्यापक भएको थियो, उहाँको लिखित... The post प्रधानमन्त्रीको लिखित जवाफ देखेर अन्जु पन्तको ‘न बिर्सें तिमीलाई…’ गीत याद आयो: बरिष्ठ अधिवक्ता घिमिरे appeared first on Purbeli News.

सम्बन्धित सामग्री