प्रियंका र विकेशको ‘फूल भन्दा कोमल’

नायिका प्रियंका कार्कीले अभिनय गरेको ‘फूल भन्दा कोमल’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । भिडियोमा प्रियंकाको जोडीको रुपमा विकेश शाहीले अभिनय गरेका छन् । यो गीतको भिडियोलाई कविराज गहतराजले निर्देशन गरेका हुन् । यो भिडियोको छायांकन चन्द्रागिरी हिल्सको विभिन्न लोकेशनमा गरिएको छ । हेराकुमार शाहीले निर्माण गरेको भिडियोमा राकेश शाहीको कोरियोग्राफी छ । […]