६० वर्ष पुरानो भवन किन छाड्दैछ गृह मन्त्रालय? पुरानो प्रधानमन्त्री कार्यालयमा राखियो बोर्ड

काठमाडौं: गृह मन्त्रालयको कार्यालय सरेको छ। सिंहदरवारको उत्तर पश्चिममा रहेको मन्त्रालय अब पुरानो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रहेको भवनमा सरेको हो। यो भवनबाट प्रधानमन्त्री कार्यालय सरिसकेको छ। भवनमा गृह मन्त्रालयको बोर्ड राखिएको छ। भूकम्पले भत्किएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुनर्निर्माण भई सञ्चालनमा आइसकेको छ। भूकम्पपछि प्रधानमन्त्री कार्यालय सारिएको भवनमा अब…

सम्बन्धित सामग्री