राष्ट्रपतिबाट शपथपछि संसद सचिवालयमा राणा : सभामुख चयन नहुञ्जेल निष्पक्ष भएर काम गर्छु

नव निर्वाचित प्रतिनिधि सभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले सभामुख निर्वाचित नहोउन्जेल निष्पक्ष भूमिकामा काम गर्ने बताएका छन् । बुधबार राष्ट्रपति कार्यालयमा सपथ लिएर संघीय संसद सचिवालय सिंहदरबार पुगेका राणाले सञ्चारकर्मीसँग सो कुरा बताएका हुन् । उनले भोलि  दिउँसो १ बजे प्रतिनिधि सभाका बैठकको अध्यक्षता गर्दै २७५ सदस्यलाई शपथ खुवाउँदैछन् ।  राणाले शपथग्रहण कार्यक्रम अघि मध्यान्ह १२ बजे संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रतिनिधिसँग संसद भवनको ल्होत्से हलमा बैठक गर्ने निर्

सम्बन्धित सामग्री

सभामुख निर्वाचनमा उपस्थित हुन नसक्ने यी हुन्

काठमाडौं । प्रतिनिधिसभाले बिहीबार सभामुख चयन गरेको छ । प्रतिनिधिसभाको बैठकमा मतविभाजनको आधारमा सभामुख चयन गरेको हो ।  उक्त प्रक्रियामा पाँचजना सांसद अनुपस्थित रहेका छन् । संघीय संसद सचिवालयका अनुसार सभामुख चयन प्रक्रियामा उपस्थित नभएका सांसदहरुमा वर्षमान पुन, विनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राजभण्डारी र लक्ष्मी महतो कोइरी छन् ।  प्रतिनिधिसभाले सभामुखमा देवराज घिमिरेलाई निर्वाचित गरेको […] The post सभामुख निर्वाचनमा उपस्थित हुन नसक्ने यी हुन् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै – देशसञ्चार

काठमाडाैँ- प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै सुरु हुँदैछ। प्रतिनिधिसभाको बिहीबारको वैठकमा सभामुखको

५ माघमा नयाँ सभामुख, ४ माघमा मनोनयन

काठमाडौं । प्रतिनिधिसभाले ५ माघमा सभामुख पाउने भएको छ । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि संसदले नयाँ सभामुख चयन गर्न प्रक्रिया अघि बढाउने तयारी गरेको हो । संसद सचिवालयका अनुसार सभामुखको निर्वाचनका लागि कम्तीमा तीन दिन आवश्यक पर्छ । पहिलो दिन सभामुखका लागि सूचना जारी गर्ने, दोस्रो दिन उम्मेदवारी दर्ता गर्ने र तेस्रो दिन निर्वाचन […] The post ५ माघमा नयाँ सभामुख, ४ माघमा मनोनयन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सभामुख बन्न एमालेका नेताहरूले थाले दौडधुप

काठमाडौँ । आगामी माघ ५ गते प्रतिनिधिसभाको सभामुख चयन गर्न निर्वाचन गर्ने कार्यतालिका छ ।  मंगलबार प्रतिनिधिसभाका ज्येष्ठ सदस्य तथा सभाध्यक्ष पशुपति शमशेर राणाले सभामुखको निर्वाचनको मिति घोषणा गरेका थिए । जसअनुसार राणाले संसद सचिवालयका महासचिव महासचिव

सर्वदलीय बैठक बोलाउने तयारीमा संसद सचिवालय, पहिले बैठकको एजेन्डा के ?

नियमावली कस्तो बनाउने, विश्वासको मत कहिले लिने, सभामुख चयन कहिले गर्ने, पहिलो बैठकमा कुन-कुन नेता सांसदले बोल्नेलगायतका विषयमा सर्वदलीय बैठकमा छलफल हुनेछ ।

कसरी चुनिन्छन् प्रधानमन्त्री र सभामुख?

काठमाडौं :  प्रत्यक्ष र समानुपातिकतर्फको सम्पूर्ण मत परिणाम आइसकेको छ। दलहरूले समानुपातिक तर्फको सूची निर्वाचन आयोगमा पठाइसकेका छन्।दलहरूले समानुपातिक सूची सच्याएर पठाइ सकेपछि आयोगले सम्पूर्ण सांसदहरूको नाम राष्ट्रपतिसमक्ष प्रस्तुत गर्छ। बिहीबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष सम्पूर्ण निर्वाचन परिणाम प्रस्तुत गर्दैछ। सम्पूर्ण निर्वाचन परिणाम आइसकेपछि सरकार गठन र संसदीय प्रक्रिया अघि बढ्छ।सभामुख चयन नहुन्जेलसम्म ज्येष्ठ सदस्यले गर्नेछन् संसद बैठकको अध्यक्षताप्रतिनिधि सभाको पहिलो बैठक प्रारम

कहिले हुन्छ नवनिर्वाचित सांसदको सपथ र सभामुख चयन ?

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना कार्य अन्तिम चरणमा प्रवेश गरेको छ । निर्वाचन सकिएसँगै नयाँ संसद बैठक कहिलेदेखि सुरु हुन्छ भन्नेमा चासो बढेको छ । प्रत्यक्ष तथा समानुपातिक तर्फको अन्तिम मतपरिणाम एक–दुई दिनभित्रमा आइसक्ने आयोगले जनाएको छ । निर्वाचन आयोगले समानुपातिक तर्फका सांसदहरुको समेत टुङ्गो लगाएर नव निर्वाचित प्रतिनिधिसभा सदस्यहरूको विवरण संघीय संसदलाई उपलब्ध गराउने व्यवस्था रहेको छ । आयोगले नवनिर्वाचित सांसदहरुको विवरण पठाएको केही दिनभित्रै विशेष क

नयाँ सभामुख चयन

मुलुक कोरोनाले थिलथिलो भएको बेला जनप्रतिनिधिको सर्वोच्च संस्था संसद भने बन्द छ । केही संसदीय समितिका बैठकहरू बसेर सरकारलाई निर्देशन दिनेबाहेक संसदले देखिने काम गर्न सकेको छैन ।

नेकपाभित्र सभामुखको सकसः अनिर्णयको बन्दी बन्दै संसद

काठमाडौँः सत्तारुढ कम्युनिष्ट पार्टी नेकपाले सभामुख चयन गर्न नसक्दा प्रतिनिधि सभा अनिर्णयको बन्दी बनेको छ। आन्तरिक किचलो बढ्दा नेकपाले अहिलेसम्म रिक्त पदमा सभामुख चयन गर्न सकेको छैन, जसकारण संसद नै अनिर्णयको बन्दी बनेको हो। सत्तासीन दल नेकपाका शीर्ष नेताहरुबीच सभामुख चयनमा कुरा नमिलेपछि...

प्रतिनिधिसभा बैठकबाट सभामुख चयन हुँदै

प्रतिनिधिसभाको सभामुखका लागि चयन प्रकृया नयाँ बानेश्वरस्थित संसद भवनमा अहिले केही बेरमै शुरु हुँदैछ ।