प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता, संसद्लाई प्रभावकारी बनाउनेबारे छलफल

प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री

संसद बैठकअघि प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। प्रतिनिधिसभा बैठक बस्नुअघि प्रधानमन्त्री र सभामुखबीच संसद् भवन नयाँ बानेश्वरमा छलफल गरेका हुन्। आजको बैठकमा प्रधानमन्त्रीले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ। तर, ११ बजेका लागि बोलाइएको बैठक अहिलेसम्म सुरु भएको छैन। यसअघि संसद्लाई प्रभावकारी बनाउने र सरकारले भोलि संसदमा पेश […]