मनसुन थप दुई प्रदेशमा प्रवेश

काठमाडौँ- यस वर्षको मनसुन थप दुई प्रदेशमा प्रवेश गरेको छ । जल तथा मौसम विज्ञान विभागले एक विशेष बुलेटिन निकालेर लुम्बिनी र कर्णाली प्रदेशसम्म मनसुन प्रवेश गरेको जनाएको छ । नेपालको प्रदेश नं १ मा गत जेठ २२ र मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा जेठ २६ गते मनसुन प्रणाली आगमन भएको थियो । यससँगै […]

सम्बन्धित सामग्री

थप तीन प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने स्वास्थ्यमन्त्री खतिवडाको घोषणा

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले यो वर्ष थप तीन वटा प्रदेशमा ट्रमा सेन्टर स्थापना गर्ने बताएका छन्।

गण्डकी प्रदेशमा थप १७३ जनामा कोरोना सङ्क्रमण पुष्टि

गण्डकी प्रदेशमा थप १७३  जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको १ हजार ३ जनाको नमुना परीक्षण गरिएकामा १७३ जनामा सङ्क्रमण देखिएको हो । शुक्रबारको तुलनामा प्रदेशमा सङ्क्रमितको सङ्ख्या ह्वात्तै घटेको छ । प्रदेशमा शुक्रबार ३७९ जनामा सङ्क्रमण देखिएको थियो ।गण्डकी प्रदेशमा देखिएका सङ्क्रमितमध्ये ९३ पुरुष र ८० जना महिला रहेको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसंचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।उनका अनुसार नयाँ सङ्क्रमितहरूमा का

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १६ जनाको मृत्यु

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत १६ जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका १६ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनका अनुसार कास्कीमा ४, तनहुँ २, नवलपरासी पूर्व ४,पर्वत १, म्याग्दी १,स्याङजा ३, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।  पोखरा–५ की ७२ वर्षीय महिला, पोखरा

गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा थप ८०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणमा ११ वटै जिल्लामा ८०८ जना संक्रमित भेटिएका हुन् । पछिल्लो २४ घण्टामा प्रदेशमा १ हजार ४९० जनाको नमुना परीक्षण गरिएकोमा थप ८०८ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । गण्डकी प्रदेशमा शुक्रबार ४५० पुरुष र ३५८ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।डा.शर्माका अनुसार कास्कीका २०९, म्याग्दी १२, स्याङ्जा ५१, बाग्लुङ १३२

गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ३० जनाको मृत्यु

गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो ।  गण्डकी प्रदेशमा विभिन्न जिल्लाका ३० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा १२, स्याङजा ३,गोरखा ३, नवलपरासी पूर्व १,पर्वत २, तनहुँ ६,मुस्ताङ २, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–२२ का ४५ वर्षीय पुरुष, पोखरा

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा सबैभन्दा बढी कास्कीका रहेका छन् । प्रदेशमा पछिल्लो २४ घण्टामा कास्कीका ९ र अन्य १५ सहित २४ जनाको मृत्यु भएको प्रदेश स्वाथ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए । उनकाअनुसार मृत्यु हुनेहरुमा कास्कीका ९, स्याङजाका ५, पर्वतका ३, तनहुँका २, नवलपरासी, बागलुङ, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दीका एक–एक जना छन् । पोखरा–१७ का ६३ वर्षीय पुरुषको होम आइसोलेसनमा मृत्यु भएको छ । त्यसैगर

गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना संक्रमण पुष्टि

गण्डकी प्रदेशमा थप ७७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा प्रदेशमा सबैभन्दा धेरै कास्कीमा ३७८ र सबैभन्दा कम मुस्ताङमा १ जनामा संक्रमण देखिएको हो । प्रदेशका ११ वटा जिल्लामा १ हजार ६५२ जनाको नमूना परीक्षण गर्दा थप ७७७ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनकाअनुसार नयाँ संक्रमितमा कास्कीमा ३८७ , बाग्लुङमा ९९, पर्वतमा ९२ जना र स्याङजामा ६१ जना रहेका छन् । त्यस्तै गोरखामा ४९, लमजुङमा २६, म्याग्दीमा १२

सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप १७ जनाको मृत्यु

कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना  संक्रमणबाट थप १७ जनाको मृत्यु भएको छ । प्रदेशका बिभिन्न अस्पतालमा थप १७ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कञ्चनपुर ४, कैलाली ११, बझाङ्गमा १, अछाम १ रहेका छन् ।  योसँगै  प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय ८७ पुगेको  सामाजिक विकास मन्त्रालयले जनाएको छ  ।पछिल्लो २४ घण्टामा ४ सय ५१ मा एन्टिजेन परीक्षण गर्दा ९८ जनामा  कोरोना पुष्टी भई १० जनाको मृत्यु भएको छ भने १ हजार ७ सय २३ मा पिसिआर परीक्षण गर्दा ७ सय १२ जनामा

गण्डकी प्रदेशमा थप चार कोरोना संक्रमितको मृत्यु

काठमाडौं : गण्डकी प्रदेशमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको भएको छ। मृत्यु हुनेमा तीन पुरूष र एक महिला हुन्।गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयअनुसार पर्वत, तनहुँ, कास्की जिल्लाका काेराेना संक्रमितको मृत्यु भएको हो।मृत्यु हुनेमा ५३ देखि ६८ उमेर समूहका रहेका छन्। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ।विज्ञप्ति हेर्नुहोस