काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले जारी गरेको निर्देशनले उद्योगी व्यवसायीको थोरै भए पनि मनोबल बढ्ने आशा जगाएको बताएका छन्। नेपाल जग्गा तथा आवास विकास महासंघले आइतवार आयोजना गरेको रियल इस्टेट व्यवसायी बृहत् भेला–२०८० कार्यक्रममा अध्यक्ष ढकालले सरकार र राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझाव ढिलै भए पनि बुझ्ने कोसिस […]