म जीवनभर सिटीको समर्थक : हालान्ड

म्यान्चेटर सिटीका स्टार खेलाडी इलिङ हलान्डले आफू जीवनभर सिटीको मसर्थक भएको बताएका छन् । भर्खरै मात्र सिटीसँग सम्झौता गरेका हालान्डले आफू पहिले देखि सिटीको समर्थक भएर र जीवनभर रहने बताएका छन् ।हालान्डले पहिलो पटक सिटीमा अन्तवार्ता दिएका हुन् । हालान्डका पिता एल्फि हालान्डले सिटीबाट ४६ लिग खेल खेलेका थिए । त्यसपछि उनले केन इन्ज्यूरीका कारण सन् २००३ मा ३० वर्षको उमेरमा फुटबलबाट सन्यास लिएका थिए ।सिटी नै आउनुको पहिलो कारण के हो भन्ने डेभिड केल्टोनको प्रश्नमा हालान्डले भने, ‘पहिलो कारण नै मेरो